नेपाल एल्बम

पर्यटकको लोकप्रिय गन्तब्य बेगनास ताल

बेगनास ताल कास्की जिल्लाको लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो । यो ताल नेपालको सबैभन्दा ठूलो ताल मानिन्छ । यस तालको क्षेत्रफल ३.७३ वर्ग कि. मि. (३७३ हेक्टर ) रहेको छ । पुरा पढौ

उपल्लो मुस्ताङमा स्वागत छ ।

उपल्लो मुस्ताङको छोसेरमा पर्यटक लाई स्वागत गर्दै मौलिक पोशाकमा बालबालिका । पुरा पढौ

गर्मी बढेपछि

गर्मी बढेपछि शुक्रबार दिउँदो लेखनाथमा खेत छेउको पोखरीमा भैंसी । पुरा पढौ

ऐसेलु टिपेर खाँदै गण्डकी प्रदेशका मुख्यमन्त्री

फलेवास नगरपालिका ९ भँगराको जलजलामा ऐसेलु टिपेर खाँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायत । तस्बिर : गोविन्दबहादुर नेपालीको फेसबुक पुरा पढौ

धमिलो पानी पिउँदै

कर्णालीको धमिलो पानी पिउँदै दैलेख आठबीस नगरपालिका–४ स्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिका । तस्बिर  हिक्मतबहादुर नेपाली पुरा पढौ

मादल बनाएर राम्रो आम्दानी गर्दै एक युवती

स्याङ्जा पुतलिबजार नगरपालिका स्थित २१ वर्षीया अनिता गन्दर्भले मादलमा खरि लगाउँदै । मादल बनाएर राम्रो आम्दानी गर्न सफल हुदै आएकी छिन । पुरा पढौ

हिड्ने पुस्तकालय !

अमेरिकन दुतावासले सञ्चालन गरेको बुक बस बिहीबार पोखरा आइपुग्दा पुस्तक पढ्दै बालबालिका । विद्यार्थी, शिक्षक लगायतमा पढ्ने उत्प्रेरणा जगाउन दुतावासले २०१३ बाट यो सेवा सुरु गरेको हो । विद्यालय परिसरमा केही दिन पुस्तक बस राखेर विद्यार्थी र शिक्षकलाई पढ्ने संस्कार विकास गर्नु बुक बसको उद्देश्य रहेको इस्ट्रक्टर विन्दिया नागाले बताइन् । बुक बस सेवा पोखरामा यो बिहीबार र आइतबार उपलब्ध हुने उनले बताइन् । पुरा पढौ

फोटोपत्रकार दुर्गा प्रसाद पौडेललाई गण्डकी प्रदेश फोटोपत्रकारिता अवार्ड

नेपाल राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे नेपाल)ले नेपाल लाइफ फोटो पत्रकारीता अवार्ड २०७५ सम्पन्न गरेको छ । सुखि नेपाली र सवृद्ध नेपाल सरकारको नारालाई साकार पार्नको लागि जिवन्त फोटोहरुले भुमिका खेल्न सक्छन र यस तर्फ फोटोपत्रकारीताले ठुलो योदान गर्दै आएको छ अझै पनि यसको लागि फोटोपत्रकारहरुले योगदान आवश्यक रहेको उप प्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले बताए । “नेपाल लाइफ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५” को उत्कृष्ट १४ अवार्ड, एक… पुरा पढौ

विश्व सम्पदा दिवसमा ‘सम्पदा पदयात्रा’

विश्व सम्पदा दिवसका अवसरमा राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले वैशाख ५ गते बिहीबार पोखराको पुरानो बजारलाई साँस्कृतिक सम्पदा क्षेत्रका रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले रामकृष्ण टोलदेखि गणेशटोल हुँदै विन्ध्यवासिनी मन्दिरसम्म सम्पदा पदयात्रा सम्पन्न गरेको छ । तस्बिरमा सम्पदा पदयात्रा : पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं