ताजा समाचार

वैशाख २० गते २०७६

मादल बनाएर राम्रो आम्दानी गर्दै एक युवती

स्याङ्जा पुतलिबजार नगरपालिका स्थित २१ वर्षीया अनिता गन्दर्भले मादलमा खरि लगाउँदै । मादल बनाएर राम्रो आम्दानी गर्न सफल हुदै आएकी छिन ।