विश्व सम्पदा दिवसमा ‘सम्पदा पदयात्रा’

विश्व सम्पदा दिवसका अवसरमा राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले वैशाख ५ गते बिहीबार पोखराको पुरानो बजारलाई साँस्कृतिक सम्पदा क्षेत्रका रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले रामकृष्ण टोलदेखि गणेशटोल हुँदै विन्ध्यवासिनी मन्दिरसम्म सम्पदा पदयात्रा सम्पन्न गरेको छ । तस्बिरमा सम्पदा पदयात्रा :