नेपाल एल्बम

भानुभक्तको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन हुने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले पाचौँ क्षेत्रप्रताप अधिकारी स्मृति दिवसका अवसर पारेर यही चैत २९ र ३० गते भानु नगरपालिका–५ चुँदीरम्घामा अन्तर्राष्ट्रिय कवि सम्मेलन गर्न लागेको हो । मञ्चका अध्यक्ष आकाश अधिकारीका अनुसार कवि सम्मेलनमा देश तथा विदेशबाट गरी ६० भन्दा बढी साहित्यकार सहभागी हुनेछन् । सम्मेलनमा नेपालका साथै भारत, बङ्गलादेश, भूटानबाट साहित्यकार आउने… पुरा पढौ

दूध बिक्री नभएपछि सडकमा पोख्दै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा रहेको सनवोरा कृषि सहकारी संस्थाका पदाधिकारी दूध बिक्री नभएपछि सडकमा पोख्दै । दूग्घ विकास संस्थानले समयमै दूध नलगेपछि सहकारीको दुई सय लिटर दूध बिग्रिएको छ । पुरा पढौ

विश्वले ल्याए पोखरा चिनाउने ‘रत्न’

४ दशकअघिको पोखरा कस्तो थियो, त्यसपछि विकासको यात्रामा पोखरा कसरी अघि बढ्यो ? अहिले कस्तो छ ? यी प्रश्नको उत्तरमा लामै निबन्ध लेख्न सकिन्छ तर त्यसले हामीलाई शतप्रतिशत स्पष्ट खाका दिदैन । इतिहास र वर्तमान पनि सजीव रुपमा देखाउने सबैभन्दा सशक्त माध्यम हुन् तस्विरहरु । पोखराको वर्तमान र इतिहास बुझाउने तस्विरहरु पोखरेलीका लागि अमूल्य रत्न नै हुन् । फोटो पत्रकार विश्वरत्न शाक्यले यस्तै अमूल्य रत्न सोमबार सार्वजनिक गरेका छन् ।… पुरा पढौ

मृगौला पीडित तामाङद्धारा सहयोगको याचना

चितवन निवासी ३९ वर्षका एक मिर्गौला पीडितले आर्थिक सहयोगका लागि याचना गरेका छन् । कालिका नगरपालिका वडा नं. ७, बेलचौर निवासी रमेश तामाङ विगत ५ महिनादेखि निरन्तर रुपमा काठमाडौंस्थित किष्ट हस्पतालमा डायलसिस गराउँदै आएका छन् । बिरामी भएपछि उनी विभिन्न हस्पतालमा उपचार गराउन पुगेका थिए तर उनलाई कुन रोग लागेको हो, त्यहाँ पत्ता लग्न सकेन् । अन्त्यमा उनका दुवै मिर्गौलाले काम गर्न छोडेको पत्ता लाग्यो ।तामाङको उपचारमा अहिलेसम्म लाखौं रुपैयाँ… पुरा पढौ

हिउँको कमाल

इलामको उत्तरी पर्यटकीय क्षेत्र सन्दकपुर डाँडाको १ रुखमा जमेको हिउँ । १५ दिन अघि वर्षात्सँगै परेको भारी हिमपात नपग्लिएका कारण सन्दकपुर क्षेत्रका रुखमा अझैसम्म हिउँ जमेको छ । तस्वीर : गंगा पराजुली पुरा पढौ

मूर्खबाट विद्धान बनेका कालिदासको रोचक जीवनी

एकपटक सोच्नुस् त ! यदि मूर्ख नै नभए यो संसार कस्तो हुन्थ्यो होला ! हामी भन्ने गर्दछौं जोसंग बुद्धि र विवेक छैन, त्यो मूर्ख हो । जनावरहरू विद्वान् हुँदैनन्, त्यसैले उनीहरू मूर्ख पनि हुँदैनन् । विश्वमा मनुष्य मात्रै विद्वान र मूर्ख हुन्छन् । यो संसारमा मुर्खहरू नभए विद्वानहरूको अस्तित्व हुँदैन थियो होला । यो संसारमा विद्वान् होस् या नहोस् तर, पनि मूर्खचैं अवश्य हुन्छ र मूर्खहरू रहुन्जेल यो संसारमा बुद्धिजीवीहरुका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं