दूध बिक्री नभएपछि सडकमा पोख्दै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा रहेको सनवोरा कृषि सहकारी संस्थाका पदाधिकारी दूध बिक्री नभएपछि सडकमा पोख्दै । दूग्घ विकास संस्थानले समयमै दूध नलगेपछि सहकारीको दुई सय लिटर दूध बिग्रिएको छ ।