नेपाल एल्बम

बागलुङको कोरोना सचेतना

नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर ‘लक डाउन’ गरेको छ। बागलुङमा पनि कोरोना बाट बच्न सबै सचेत बनेको देखिन्छ । काेराेना भाईरसबाट बच्न र फैलन नदिन जिल्ला प्रहरी कार्यालय बागलुङ र उद्योग वाणिज्य संघ बागलुङ काे संयुक्त प्रयास मा तरकारी खरिद गर्न जाँदा र विक्री गर्दा सामाजिक दुरी अपनाउनु पर्ने नत्र पसल खाेल्न नपाउने प्रहरी प्रमुख नवराज भट्टले बताउनु भयाे । तस्बिरमा बागलुङको कोरोना सचेतना… पुरा पढौ

आतंकित होइन, सतर्क बनौं

पोखराको पर्यटकीय केन्द्र फेवातालमा सोमबार नौका विहारपछि विदेशी पर्यटक । सुनसान भनी प्रचार भए पनि पोखरामा विदेशी पर्यटक उल्लेख्य देख्न सकिन्छ । पुरा पढौ

रुख काट्न लाग्दा पल्टियो क्रेन, भत्कियो नयाँ भवन !

सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र पोखरा ८ नयाँबजार परिसरभित्रको स्वामीको रुख आइतबार काँटछाँट गर्न खोज्दा पल्टिएको क्रेन । अकस्मात रुख ढल्दा प्रयोगमै आइनसकेको नयाँ भवनमा समेत क्षति भएको छ । पुरा पढौ

गुराँसे भरिया !

तनहुँको ऋषिङ गाउँपालिका २ को काहुँ शिवपुरमा कुम्लोमा समान र हातमा गुराँस लिएका १ बालक । तस्बिर : नेपालदुत पुरा पढौ

तीव्र गतिका कारण क्षति

तनहुँको चापाघाटमा शनिबार राति साढे १० बजेतिर दुर्घटना भएको गाडी । तीव्र गतिका कारण सडकबाट गाडी तल खसे पनि ज्यान भने कसैको गएन । तस्बिर : नेपालदुत पुरा पढौ

अद्भुत कला (फोटो फिचर)

बागलुङ, गल्कोटको हरिचौर टेउवामा जारी अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा मूर्तिकारले बनाएका मूर्तिहरु तस्बिर : गलकोट अपडेट पुरा पढौ

पोखरा आइपुग्यो घुम्ती रक्तदान गर्न मिल्ने बस

रगतको विकल्प छैन अर्थात् रगत दान नै रगतको विकल्प हो । रक्तदानका लागि अहिलेसम्म अस्पताल नै पुग्नुपर्ने वा रक्तदान कार्यक्रम हुनुपर्ने आवश्यता छ । आकस्मिक रुपमा रगत आवश्यक पर्दा र रक्तदान आयोजना गर्नुपर्ने धेरै खालका कठिनाइ झेल्नुपर्छ । यसैलाई मध्यनजर गरी पोखरामा घुम्ती रक्त संकलन बस ल्याइएको छ । रोटरी क्लब अफ पोखरा अन्नपूर्ण नेपाल बस ल्याएको हो । रोटरी अन्नपूर्णले बसमा यस्तो सेवा नेपालमा नै पहिलो भएको दाबी गरेको… पुरा पढौ

सेताम्य घुम्टे

बागलुङको गलकोट नगरपालिका, चरौंदीबाट देखिएको घुम्टे लेक । हिमपातपछि घुम्टे सेताम्य छ । तस्बिर : नेपालदुत पुरा पढौ

हिमको बर्काे

ओखलढुंगाबाट सोलुखुम्बु जाने बाटोमा भएको हिमपात । बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ । पुरा पढौ

मत हाल्ने मन

पोखरा ३३ भरतपोखरी कालिकास्थानको सरस्वती टीका मावि केन्द्रमा एक वृद्धलाई मतदान गर्न बोकेर लगिँदै । तस्बिर : नेपालदुत पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं