चैत्र १२ गते २०७६

ताजा समाचार

चैत्र १२ गते २०७६

बागलुङको कोरोना सचेतना



नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर ‘लक डाउन’ गरेको छ। बागलुङमा पनि कोरोना बाट बच्न सबै सचेत बनेको देखिन्छ ।
काेराेना भाईरसबाट बच्न र फैलन नदिन जिल्ला प्रहरी कार्यालय बागलुङ र उद्योग वाणिज्य संघ बागलुङ काे संयुक्त प्रयास मा तरकारी खरिद गर्न जाँदा र विक्री गर्दा सामाजिक दुरी अपनाउनु पर्ने नत्र पसल खाेल्न नपाउने प्रहरी प्रमुख नवराज भट्टले बताउनु भयाे ।

तस्बिरमा बागलुङको कोरोना सचेतना ।