फागुन २५ गते २०७६

ताजा समाचार

फागुन २५ गते २०७६

तीव्र गतिका कारण क्षति



तनहुँको चापाघाटमा शनिबार राति साढे १० बजेतिर दुर्घटना भएको गाडी । तीव्र गतिका कारण सडकबाट गाडी तल खसे पनि ज्यान भने कसैको गएन ।
तस्बिर : नेपालदुत