पोखरामा अचेल हरेक दिन दिउसो २ बजेपछि असिना र पानी पर्न थालेको छ । यसरी भएको वर्षा र असिनाले खेतीपाती र बालीनालीमा क्षति भएको छ । तस्बिर : नेपालदुत पोखराको सराङकोटमा असिनाले क्षति गरेको तरकारी खेती। पोखराको हेमजामा तरकारी बारीमा परेको असिना अन्तिम २ तस्बिर : विनोद त्रिपाठी, हेमजा मिल्दोजुल्दो समाचारहरू १३ प्रकारका सीपमूलक तालिम सुरु राष्ट्रिय स्वास्थ्य पुरस्कारका लागि प्रतिभा छनोट समिति पद्मश्री सहकारीको १९ औँ साधारण सभा रास्वपा र सरकारबिच विवाद छैन : लामिछाने समाचार कक्षबाटै पत्रकार पक्राउ नेपथ्य लाइभ इन शुक्लागण्डकीको ‘एजुकेशनल पार्टनर’ मा लिटल गार्डेन