श्रीमती हत्या आरोपमा पक्राउ
पोखरा ३० का दुर्गा घर्तीलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले कात्तिक २२ गते बेलुका श्रीमती सर्मिलाको हत्या गरेको प्रहरीले जनाएको छ । सामान्य झगडामा श्रीमान श्रीमती धकेलाधकेल हुँदा श्रीमतीको टाउको काटेको दुर्गाले बयान दिएका छन् । श्रीमतीको टाउकोमा काटेपछि प्राथमिक उपचार गरेर आफू सामान लिन बजार गएको आउँदा श्रीमतीको मृत्यु भइसकेको दुर्गाले प्रहरीलाई बयान दिएका छन् । मृत्यु भएको थाहा पाएपछि उनी छोरीसहित बुटबल पुगेका…
पुरा पढौ
काहुँडाँडामा मंसिर २८ बाट महोत्सव

इलेक्ट्रिक स्कुटर पोखरामा

धर्मशीला सम्मान मिन गुरुलाई

कास्की कांग्रेसको चियापान
कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले संघीय सरकारले प्रदेशलाई अधिकार दिन कन्जुस्याई गर्न नहुने बताएका छन् । लामो समयको त्यागबाट प्राप्त उपलब्ध संस्थागत गर्न राजनीतिक दलको सहमति, सहकार्य र एकता कायम हुनुपर्नेमा उनले जोड दिए । नेपाली कांग्रेस कास्कीले मंगलबार आयोजना गरेको चियापान कार्यक्रममा कोइरालाले सरकार असफल भए संघीयता असफल हुने उल्लेख गरे । उनले सुरक्षा संयन्त्र बलियो बनाउन प्रदेशलाई सुरक्षाको जिम्मा दिन केन्द्रीय सरकारलाई अनुरोध गरे । कास्की सभापति कृष्ण…
पुरा पढौ
पोखरालाई पोखरा प्रिमियर लिग

कगेश्वरीमा २२७ किलोको कागको मूर्ति

प्रदेश ५ का जिल्लामा नयाँ शक्तिको प्रशिक्षण

पतिले बलात्कार गरेको भन्दै उजुरी
बलात्कारका घटना बढिरहेका बेला यहाँ यहाँ वैवाहिक बलात्कारको मुद्दा दर्ता भएको छ । कञ्चनपुरकी एक महिलाले आफ्नै पतिविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी हुन् । भीमदत्त नगरपालिका २ भाँसीकी मञ्जु जोशीले पति डम्बर जोशीविरुद्व मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ । ‘पतिले आफ्नो इच्छाविपरित यौनसम्पर्क राखेको भन्दै महिलाले मुद्दा दिएकी छन्,’ कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले भने, ‘सोमबार नै जबरजस्ती करणी अन्र्तगत मुद्दा दर्ता गरिएको छ ।’ उनीहरुको बिहे…
पुरा पढौ
उर्लाबारीमा पोखरा विश्वविद्यालयको आंगीक कलेज








