समाचार

पूर्वमन्त्री दीपक खड्का पक्राउ

पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । भदौ २४ मा उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो भने उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।  सीआईबी प्रमुख एआईजी मनोज केसीले m खड्का पक्राउ परेको पुष्टि गरे । पुरा पढौ

रामनवमीमा विश्व शान्तिको कामना गर्दै प्रवचन

रामनवमीको अवसर पारेर पोखरामा विश्व शान्तिको कामनासहित प्रवचन समारोह भएको छ । विश्वमा हिंसा र युद्धको तत्काल अन्त्य भई शान्तिको कामनासहित शmुत्रबार कार्यक्रम भएको हो । कार्यक्रममा उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले निस्वार्थ भावनाका साथ गरिने कार्यबाट समाजसेवामा योगदान पुग्ने बताए । कार्यक्रम स्थल मन मन्दिरले पोखरामा महत्वपूर्ण योगदान दिएको बताउँदै उनले यस ठाँउको बारेमा पर्याप्त चर्चा परिचर्चा हुनुपर्नेमा जोड दिए । मनमन्दिर यसका संस्थापक विष्णुबिक्रम जिएसले स्वर्गीय श्रीमती… पुरा पढौ

नेताहरुमाथि गम्भीर आरोप, ‘वरिष्ठ अधिवक्ता’ शब्द नै लज्जित !

मुख्यन्यायाधीवक्ता संवैधानिक पद हो । प्रदेशका मुख्यमन्त्रीलाई कानुनी सल्लाह दिने मुख्यन्यायाधीवक्ता मुख्यमन्त्रीको सिफारिसमा नियुक्त हुन्छन् । उनीहरुले उच्च अदालतका न्यायाधीशसरह सवारीसाधन, इन्धन, तलवभक्ता, आवास सुविधासमेत पाउँछन् । यसरी सरकारी तलव, सुविधा पाउने संविधानिक पदमा नियुक्त भएका गण्डकीका मुख्यन्यायाधीवक्ता चिरञ्जीवी शर्मा पौडेल भने अनैतिक र अराजक छन् । म्याग्दीको बेनी घर भएका उनी २०७९ सालको स्थानीय निर्वाचनमा बेनी नगरपालिकाको मेयरका प्रत्यासी थिए । कांग्रेसबाट मेयरका प्रत्यास बनेका शर्माले गत वर्ष वरिष्ठ… पुरा पढौ

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्क

विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलको आगमन र प्रस्थान कक्षमा विशेष डेस्क स्थापना गरी सेवा दिन सुरु गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेका अनुसार पहिला एनआरएनए र भिषा फ्रि भएका मुलुक र व्यक्तिका लागि छुट्टै डेस्को व्यवस्था गरिएको थियो । अब नेपाली मूलका विदेशी… पुरा पढौ

बागलुङ समाज पोखराको साधारणसभा, अध्यक्षमा नरेश

बागलुङ समाज पोखराको अध्यक्षमा नरेश सुवेदी सर्वसम्मत भएका छन् । पोखरामा शनिबार भएको समाजको २५ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनले सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चुनेको हो । कार्यसमितिको उपाध्यक्षमा गंगबहादुर पुन, सचिव बालाकृष्ण सापकोटा, सहसचिव प्रकाश मल्ल र कोषाध्यक्षमा कोपिला श्रीस चयन भए । सदस्यमा रमेश विक, दुर्गबहादुर खत्री, गोमा कार्की बाँस्कोटा, रूद्रबहादुर श्रीस, सूर्यबहादुर थापा र हिरा थापा छन् । नवनिर्वाचित समाजका अध्यक्ष नरेश… पुरा पढौ

१० रुपैयाँ किलो पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल किसान धमाधम आलु खनिरहेका छन् । खेतका गराभरि आलुका बोरा ठडिएका र सडक छेउमा आलुको चाङका दृश्य देखिन्छन्, तर किसान भने खुसी छैनन् । आलुको बजार मूल्य खस्किँदो त छँदैछ, खेतबारीमै पुग्ने व्यापारी पनि आउन छाडेका छन् । हाल यहाँ आलु प्रतिकिलो रु सातदेखि रु १० सम्म झरेको छ । æआलुको भाउ घटेकै छ, तर पनि बिक्री भइरहेको छैन । विगतमा खेतबारीमा… पुरा पढौ

मध्यपूर्व सङ्कटको असर विश्वभरः तेल, सुरक्षा र पर्यटन जोखिममा

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बीचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा उहाँको प्रशासन यस क्षेत्रको सैन्य अभियानलाई क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताउनुभएको छ । तेलको मूल्यमा वृद्धि र अमेरिकी शेयर बजारमा गिरावट आएपछि यस्तो मिश्रित सन्देश आएको हो । यसैबिच, इजरायलले  इरानले… पुरा पढौ

इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायीको पात्रो

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी सङ्घ, कास्कीले नयाँ वर्ष २०८३ को भित्तेपात्रो प्रकाशन गरेको छ । प्रत्येक वर्ष पात्रो भित्तेपात्रो प्रकाशन गर्दै आएको संघले आगामी वर्षको पात्रो संघका गतिविधि, सरकारी बिदा, दिवस आदि संलग्न गरी नेपाल पञ्चांग निर्णायक समितिले यकिन गरेका तिथिमितिअनुसार प्रकाशन गरिएको संस्थाका अध्यक्ष चिन्तामणि खरेलले बताए । संस्थाले शुक्रबार औपचारिक कार्यक्रम गरी पात्रो सार्वजनिक गरेको हो । कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष उदयबहादुर केसीसहित संस्थाका… पुरा पढौ

पोखरामा मुख स्वास्थ्य दिवस मनाइयो

डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन गण्डकी प्रदेशले विविध कार्यक्रम गरी शुक्रबार मुख स्वास्थ्य दिवस मनाएको छ । दिवसको अवसरमा संस्थाले जनचेतनामूलक ¥याली निकाल्यो । ¥यालीका सहभागीहरुले स्वस्थ मुख स्वस्थ जीवनको आधार हो, मुखको खुसी र मुस्कानले जीवन नै सुखद् हुन्छ जस्ता नारा लेखिएका प्लेकार्ड बोलेका थिए । ‘एउटा स्वस्थ मुखले जीवन नै स्वस्थ बनाउँछ’ भन्ने नाराका साथ दिवस मनाइएको हो । खाना खाई सकेपछि दैनिक बिहान, बेलुका ब्रस गर्नुपर्छ भन्ने सूचनासहितको… पुरा पढौ

चुरुङ्गामा चैते दसैंमा भजन प्रतियोगिता हुँदै

पोखरा महानगरपालिका वडा नं. १९ चुरुङ्गामा चैते दशैंको अवसरमा जिल्ला स्तरीय भजन गायन प्रतियोगिता हुने छ । चुरुङ्गामा रहेको प्राचीन दुर्गा मन्दिर तथा गौरीशंकर ब्रह्मविद्यापीठको प्राङ्गणमा पुनर्निर्माण गरिएको दुर्गा पाञ्चायन मन्दिरको दोस्रो वार्षिकोत्सवको अवसरमा प्रतियोगिता हुन लागेको हो । मन्दिरका कार्यबाहक अध्यक्ष शंकर गौतमले प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी दिए । यही चैत ११ गते आयोजना हुने यस प्रतियोगितामा कास्की र जिल्ला बाहिरका गरी करिब १५ टोलीले सहभागिता जनाउने छन्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं