ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जली दिने क्रम पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा चलिरहेको छ । मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन प्रदर्शनी केन्द्रमा संघीय सरकारका मन्त्री, विभिन्न पार्टीका नेता, सर्वसाधरण लगायतको भिड लागेको छ । भिड नियन्त्रण गर्न प्रहरीलाई समस्या भएको छ । मन्त्री अधिकारीलाई श्रद्धाञ्जलीका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, योगेश भट्टराई, राजन भट्टराई, मन्त्री पद्मा…
पुरा पढौ