समाचार

विप्लवलाई मूलधारमा ल्याउनुपर्छ ; उपसभामति निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राख्नुभयो । अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै उहाँले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने धारणा राख्नुभयो ।निधिले काँग्रेसभित्र गुटबन्दी नरहेको बताउनुभयो । महासमिति… पुरा पढौ

अर्जुनले श्रीकृष्णलाई गुरुहरूका गुरु भनेर किन पुकारे ?

आज हाम्रा अघि धेरै धर्महरु छन् । ईसाइ धर्म छ, जैन धर्म छ, हिन्दू धर्म छ, मुस्लिम धर्म छ। सिख धर्म, बौद्ध धर्म, पारसी धर्म लगायत धेरै धर्म हाम्रो सामु छन्। यी धर्मका जुन प्रणेता भए, महापुरुष र अवतारी पुरुष भए सबैले आफ्नो जीवन भित्र त्यस अनुभूतिलाई प्रतिपादन गरे। कुरुक्षेत्रको मैदानमा भगवान कृष्णले कर्मको एक महान सिद्धान्तको उपदेश दिइरहनुभएको थियो। साथै उहाँले अर्जुनलाई अनुभूति पनि दिइरहनुभएको थियो।अर्जुन आफ्नो जीवनमा पहिलो… पुरा पढौ

थाइराइड सम्बन्धि समस्या- डा. रवीन्द्र पाण्डे

के तपाईंलाई ८-१० घन्टा सुते पनि दिनभर निन्द्रा नपुगेको जस्तो क्लान्त अनुभव हुन्छ ? वा रात्रिमा निन्द्रा पर्दैन ? तपाईंले खानपिन, शारीरकि अभ्यास, उपचार आदि गरे पनि शरीरको तौल परविर्तन भएको छैन ? वा बिनाकारण अचानक धेरै तौल घटेको वा बढेको छ ? के तपाईंको डिप्रेसन वा चिन्ता उक्त रोगको औषधीले निको भएको छैन? खानपिनमा पहरेज, अभ्यास एवं औषधीले पनि तपाईंको कोलेस्ट्रोल घटेको छैन ? वा ज्यादै न्यून कोलेस्ट्रोल छ… पुरा पढौ

विद्यालयमा बम भेटियो तर डिस्पोज भोली गरिदै

हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा पाँच ताक्लामा रहेको बागेश्वरी विद्यालयमा सकेट बम भेटिएको छ। आज विहान बागेश्वरी विद्यालयको खेलमैदान बनाउने क्रममा ढुंगाको तलपट्टी दुईवटा सकेट बम भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए। विद्यालय अगाडीको खेलमैदान स्थानीयले मर्मत गर्ने क्रममा सकेट बम भेटिएको हो। दोजाम प्रहरी चौकीका सहायक निरीक्षक चिन्तामणी पोखरेल नेतृत्वको प्रहरी टोली बम रहेको विद्यालय ताक्ला पुगेको छ। विद्यालयमा पुराना दुईवटा सकेट बम रहेको… पुरा पढौ

प्रदेश सरकारले बाड्यो विपन्न महिलालाई बाख्रा

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तनहुँको म्याग्दे गाउँपालिकाका अतिविपन्न महिलालाई बाख्रा वितरण गरेको छ । विपन्न महिलालाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यसहित मन्त्रालयले गाउँपालिकाका २५ महिलालाई जनही दुईका दरले बोयर जातको बाख्रा वितरण गरेको हो । मन्त्रालयको विपन्न महिलालक्षित स्वरोजगार तथा आयआर्जन कार्यक्रमअन्तर्गत महिलालाई बाख्रा वितरण गरिएको मन्त्रालयका उपसचिव एवं सहकारी महाशाखा प्रमुख बद्रीनाथ अधिकारीले जानकारी दिए । महिलालाई बाख्रा वितरण गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा… पुरा पढौ

हाम्रो कामबाट सन्तुष्ट हुनुहुन्छ?गाँउगाँउमा जनतासंग ब्यस्त सभामुख घर्तीमगर

प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीमगर एक सातादेखि गृहजिल्ला रुकुम(पूर्व)का गाँउगाउँमा ब्यस्त रहेका छन् । सरकार तथा जनप्रतिनीधिको कामबाट जनता कति सन्तुष्ट छन् छैनन् र माग बुझ्नाको लागी उनि जिल्लाका विभिन्न ठाउँमा पुगेर जनगुनासो सुन्दै र समाधानको बाटो खोज्ने कार्यमा छलफलमा ब्यस्त भएका हुन् । समृद्ध प्रदेश निर्माणका लागि प्रदेश नं ५ सरकारले विभिन्न काम गर्दै आएको बताउँदै उनले गाउँबाट केन्द्रसम्मका सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर देश विकाशमा लागे… पुरा पढौ

चीनको विकास बुझेर आए पोखराका पर्यटन ब्यवसायी महिला

पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाहरु ११ दिने चीनको भ्रमण गरेर नेपाल फर्किएका छन् । महिला पर्यटन व्यवसायी मञ्च ९वोटेफ० को आयोजनामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यसायीको टोली छिमेकी मुलुक चीन फर्केको हो । चीन भ्रमणको अनुभव आदान प्रदान कार्यक्रममा महिला पर्यटन व्यवसायी मञ्च ९वोटेफ०का अध्यक्ष जमुना पराजुलीले चीनले छोटो समयमै आर्थिक छलाङ मार्न त्यहाँको सरकारले आर्थिक क्षेत्रको पहिचान गरी खेलेको भूमिका सराहनीय रहेछ भन्ने बुझेको बताईन् ।… पुरा पढौ

प्रेमिकासंगै होटेलमा पसेका युवक लाश बनेर निस्के

काठमाडौँमा एक गेस्ट हाउसमा प्रेमिकासंगै बसेका युवक मृत फेला परेका छन् । हिजो मंगलबार साँझ शुभकलश गेष्ट हाउसको १०४ नम्बर कोठामा आफनो प्रेमिका लिएर बस्न आएका काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ मृत फेला परेका हुन् । मृत्युको खबरपछि होटल पुगेका प्रहरीले कोठामा यौनबद्र्धक औषधी भियग्राहरु र गाँजा खाएर फालिएको चुरोटका ठुटाहरु भेटिएको जनाएको छ । गुरुङको मृत्युको कारण यही हो भनेर खुलेको छैन । प्रहरीले घटनापछि होटल मालिक… पुरा पढौ

कानुन संकायतर्फ बिद्यार्थी आकर्षित हुदै

काठमाडौँका असिम सापकोटाले यसबर्ष एसईई परीक्षामा ३.८५ जीपीए ल्याए । उनी हाल कानुन बिषय अध्ययनको लागि काठमाडौँमै राम्रो कलेज खोज्दै हिडिरहेका छन् । उनलाई नेपालको कानुन क्षेत्रको बारेमा अध्ययन गर्ने र पछि गएर यहि क्षेत्रमा भविष्य बनाउने रहर भएकोले कानुन बिषयनै पढ्ने सोच बनाइरहेका छन् । नेपालमा प्लस टु तहमा कानुन बिषय आएको जम्मा एक वर्ष भयो । अघिल्लो वर्ष निकै कम बिद्यालयले यो संकायमा अध्यापन सुरु गरेपनि यस वर्ष भने धेरै बिद्यालयमा कानुनको… पुरा पढौ

सवारी लाइसेन्स लिन ट्रायल दिदै हुनुहुन्छ ?लिनुस् यी विषयमा जानकारी

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । त्यसका लागि पूर्वजानकारी भयो भने सजिलो हुन्छ । सवारी चालक अनुमतिपत्रसम्बन्धी जानकारी बिना सवारी चालक अनुमतिपत्र कुनै पनि सवारी साधन चलाउन पाइँदैन र सवारी चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी साधन चलाउन दिँदैन । यदि कुनै व्यक्तिले बिना सवारी चालक अनुमतिपत्र सवारी साधन चलाएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद १० सजायसम्बन्धि व्यवस्था महलको दफा १६० बमोजिम पाँच… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं