समाचार

आजको राशिफल

आजको पञ्चांग आज मिति २०७६ श्रावण १ गते बुधबार, इस्वीसंवत जुलाई १७ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणकृष्णपक्षको प्रतिपदा तिथि रातिमा ३ बजेर १९ मिनेटसम्म त्यसउप्रान्त द्वितीय तिथि लाग्नेछ । आज उत्तरषाढा नक्षत्र रातिमा १० बजेर ३५ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा विष्कुम्भ रातिमा… पुरा पढौ

सपनामा शारीरिक सम्पर्क गरेको देखे के हुन्छ ?

मानिसहरुले विभिन्न किसिमका सपना देख्ने गर्छन् । यीमध्ये केही सपनाको खास अर्थ हुन्छ । केही सपनाको भने उतिसारो महत्व हुँदैन । यदि सपनामा शारीरिक सम्पर्क गरेको देखियो भने यसको फरक फरक अर्थ हुन सक्छ । यस्तो सपनाको अर्थ यो कुरामा निर्भर गर्छ कि तपाइँको पार्टनर को हुन्छ ? यदि तपाइँ सपनामा अपरिचित व्यक्तिसँग शारीरिक सम्पर्क गरेको देख्नुहुन्छ भने तपाइँको दाम्पत्य जीवन खतरामा हुन सक्छ । किनकि यस्तो सपनाको अर्थ हुन्छ… पुरा पढौ

सम्बन्धविच्छेदका मुद्धा सबैभन्दा बढी

कास्की जिल्ला अदालत पोखरामा आर्थिक वर्ष २०७५/०७६ मा २ हजार ५ सय ८९ थान मुदा दर्ता भएका छन् । अदालतले मंगलबार सञ्चारकर्मीसँग अन्र्तक्रिया गरेर दिएको जानकारी अनुसार दर्ता भएका मुद्दा भध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्धा रहेका छन् । सबन्धबिच्छेदका मुद्दा ८ सय ८१ थान दर्ता भएको अदालतका स्रेस्तेदार लोकनाथ पराजुलीले जनाए । यसरी दर्ता भएका सम्बन्धविच्छेदका मुद्दा मध्ये २० प्रतिशतको हाराहारीमा पुरुष वादी भएका मुद्दा रहेको पराजुलीले जनाए । गत… पुरा पढौ

वडाध्यक्षको फर्जी हस्ताक्षर गर्ने पक्राउ

काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालाजुस्थित अटोपार्ट्सका कर्मचारी रवीन खत्री रहेका छन् । आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष रिजालको हस्ताक्षर गरेर वडामा फाइल पेश गरेको पाइएकाले प्रहरीले उनलाई पक्राउ गरेको हो । वडाध्यक्ष रिजालले दर्ता शाखामा आफ्नै हस्ताक्षर गरेर फाइल पेश गरेको भेटिएपछि प्रहरीलाई बोलाएर जिम्मा लगाइएको जानकारी दिए। महानगरीय प्रहरी… पुरा पढौ

‘खराब बानी, जसले सधैं गरीब बनाउँछ’

धन हाम्रो भौतिक जीवनका लागि अपरिहार्य छ । दैनिक गुजाराका लागि मात्र होइन, जीवनलाई सहज र सरल बनाउनका लागि धन चाहिन्छ। हुन त जीवनमा विद्याको महत्व पनि सामान्य रहँदैन। तर, धन र विद्याको आ–आफ्नै अलगअलग महत्व छ। विद्याले हामीलाई बौद्धिक रुपमा सम्पन्न तुल्याउँछ। त्यसैगरी धनले भौतिक जीवनलाई सम्पन्न तुल्याउँछ। यी दुबै एकअर्काको परिपूरक पनि हुन्। भनिन्छ नै, ज्ञान विनाको धन व्यर्थ छ। विहान बेलुकी छाक जुटाउन, चाडपर्व मनाउन, उपचार गर्न,… पुरा पढौ

दिउँसो विद्यालय चलाउन अटेर

बागलुङ नगरपालिकाले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई शिशुदेखि कक्षा १२ सम्मको कक्षा दिउँसो चलाउन निर्देशन दिएको छ । शिक्षा ऐन आठौँ संशोधनले विद्यालय शिक्षाका अन्य कक्षाजस्तै कक्षा ११ र १२ लाई पनि दिउँसो चलाउनुपर्ने नीतिगत व्यवस्था गरेको छ ।  नगरपालिकाको परिपत्र र निर्देशन नमानी केही विद्यालयले आफूखुशी बिहानी कक्षा सञ्चालन गरिरहेका छन् । उपसचिव शर्माका अनुसार सामुदायिकतर्फ सदरमुकामस्थित विद्यामन्दिर र कालिका कन्या माविले बिहानी कक्षा सञ्चालन गरिरहेका छन् । संस्थागततर्फ… पुरा पढौ

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षद्वारा राजीनामा

प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका छन् । तर डा देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको दावी गरेका छन् । मुख्यमन्त्री पौडेलले आफूलाई विश्वास गरेर सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेश प्रोफाइल तयार पारेको, समयमै आधारपत्र तयार पारेको, लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको तथा प्रदेश… पुरा पढौ

१४९ वर्षपछि लाग्दैछ दुर्लभ चन्द्रग्रहण, किन छ विशेष ?

मंगलबार राति यस वर्षको दोस्रो चन्द्रग्रहण लाग्दैछ । यो आशिंक चन्द्रग्रहण हो । यो चन्द्रग्रहण राति पौने २ बजे शुरु भएर पौने ५ बजेसम्म जारी रहनेछ । सन् २०१९ को पहिलो चन्द्रग्रहण जनवरी २० र २१ को बीचको राति लागेको थियो । यो खग्रास चन्द्रग्रहण थियो । यो चन्द्रग्रहण नेपालबाट भने देखिएको थिएन । मंगलवारको चन्द्रग्रहणलाई वैज्ञानिकले हाल्फ ब्लड थन्डर मून इक्लिप्स नाम दिएका छन् । यसको आकार रातो देखिने… पुरा पढौ

३६३ गैरसरकारी संस्था खारेज

संस्था दर्ता ऐन, २०३४ अन्तर्गत डोटी जिल्लामा दर्ता भएका ३६३ गैरसरकारी संस्था खारेज भएका छन् । जिल्ला प्रशासन कार्यालयमा दर्ता भई लगातार तीन वर्षसम्म नवीकरण नभएका संस्था खारेज गरिएको प्रजिअ टेकनारायण पौडेलले जानकारी दिए । ‘संस्था दर्ता ऐनअन्तर्गत दर्ता भई कामकाज गरेका तर लगातार तीन वर्ष नवीकरण नगरेका संस्थाहरु तोकिएको समयमा नवीकरण गर्न नआएपछि खारेज गरिएको हो’, प्रजिअ पौडेलले भने, ‘नवीकरणका लागि जारी गरिएको ३५ दिने सूचनाको म्याद समाप्तिपछि ती… पुरा पढौ

आतङ्कवादप्रति नेपाली मिडियाको दृष्टिकोण के हो ?

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आतङ्कवाद र हिंसालाई प्रश्रय दिने कि नदिने भन्नेमा सञ्चारमाध्यमको दृष्टिकोण स्पष्ट हुनुपर्ने बताए। श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन अवस्थाबारे ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ ले आज सञ्चार उद्यमीसँग आयोजना गरेको अन्तक्र्रियामा मन्त्री बाँस्कोटाले लोकतन्त्र र समाजप्रति प्रेसको उत्तरदायित्व हुने भएकाले यसले मुलुकलाई भाँडतन्त्रमा जान दिन नहुने विचार व्यक्त गरे। मन्त्री बाँस्कोटाले सहभागीलाई प्रश्न ग, “आतङ्कवादप्रति नेपाली मिडियाको दृष्टिकोण के हो ? सञ्चारमाध्यम समाजको पथप्रदर्शक हो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं