स्वास्थ्य

क्यान्सर निको भएकाको फेसन सो

नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा नियमित उपचारपछि क्यान्सर रोग निको भएका व्यक्तिलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमूलक ‘पहिरन प्रदर्शनी र नृत्य’ कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम प्रतियोगितात्मक नभई सहभागितामूलक रहने बताइएको छ । आगामी पुस २७ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो । ‘सुदिप्त क्यान्सर सर्भाइभल ¥याम्प सो’ नाम दिइएको उक्त पहिरन प्रदर्शनी तथा नृत्यमा क्यान्सर रोग निको भएर नयाँ जीवन बिताइराखेका महिला… पुरा पढौ

अबको संसदमा संविधान संशोधन प्रस्ताव

उपप्रधानमन्त्री एव्म स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अबको संसद् बैठकबाट संविधान संशोधनको प्रस्ताब अघि बढाइने बताएका छन् । उनले अहिले आफूहरू तत्काल सरकारबाट बाहिरिने नभई अबको बैठकमा संशोधन प्रस्ताब लैजाने उल्लेख गरे। पार्टी सरकारमा भएका कारण संविधान संशोधनको मुद्दा ओझेलमा नपरेको उनको जिकिर छ । अहिले संविधान संशोधन प्रक्रियामा रहेको उनले उल्लेख गरे । स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनका लागि काम भइरहेको उनले बताए । सरकारी अस्पतालमा उपचारको गुणस्तर सुधार गर्ने… पुरा पढौ

यदुनाथलाई युआरएल पत्रकारिता पुरस्कार

युआरएल पत्रकारिता पुरस्कारबाट पत्रकार यदुनाथ वञ्जारा सम्मानित हुने भएका छन् । पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले स्थापना तथा सञ्चालन गरेको पुरस्कारको राशि नगद १५ हजार, ताम्रपत्र र दोसल्ला छ । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाइ कम्तीमा ५ वर्षदेखि पत्रकारितामा क्रियाशील पत्रकारलाई वर्षेनी यो पुरस्कार प्रदान गरिन्छ । पत्रकार बञ्जारा पोखराबाट प्रकाशित सराङकोट साप्ताहिकका सम्पादक हुन् । अग्रज पत्रकार राजबहादुर गुरुङ संयोजक र जिएमसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद… पुरा पढौ

असहायको दर्बिलो सहारा बन्दै नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा

आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरुका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा दर्बिलो सहारा बनेका छन् । उपचार गर्न नसकी घरमै थलिएर बसेका गरिब तथा असहायहरुलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाएर उनीहरुको उद्धार गर्दै आएका छन् । गाउँ–गाउँमा रहेका गरिव तथा असहाय बिरामीहरुको खोजी–खोजी उपचार गर्दै आएका डा.शर्माले विगत एक साताको अवधिमा तीन जना बिरामीको उद्धार गरे । उनले बेलबारी नगरपालिका–४ बाट तीन जना बिरामीलाई घरैमा… पुरा पढौ

नोबेलले मनायो १४ औं बार्षिकोत्सव 

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिभिन्न कार्यक्रम गरेर १४ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गर्नुका साथै करिव पाँच दर्जन सांस्कृतिक प्रस्तुति पनि देखाईएको हो । कार्यक्रमलाई संबोधन गर्दै बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नोबेल शिक्षण अस्पताल स्वास्थ्य र शिक्षा क्षेत्रमा उदाहरणीय बन्दै गएको बताए । नोबेल अस्पताल उपचारका क्षेत्रमा फड्को मार्दै गएको भन्दै उनले शिक्षा क्षेत्रमा पनि सर्वोत्कृष्ट नजिता ल्याउँदै उत्कृष्ट सस्थाको रुपमा… पुरा पढौ

चिकित्सा विधेयक पहिलो कार्यसूचीमा

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि पहिलो व्यावसायिक कार्यसूचीको रूपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ । उपसमितिको आइतबारको बैठकले उक्त कार्यसूचीको रूपमा समितिको प्रतिवेदन पेश गर्ने गरी उपसमितिले कार्यसम्पादन गर्ने र सोहीअनुरुप समितिमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको समितिका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । उपसमितिले त्यसका लागि समितिका सदस्य भैरवबहादुर सिंहलाई सर्वसम्मतिले संयोजक चयन गरेको छ । बैठकले विधेयकमा संशोधनकर्ता… पुरा पढौ

घारीपाटनमा ५ सयको निशुल्क जाँच

शनिबार पोखरा १७ घारीपाटनमा भएको शिविरमा ५ सय २ जनाको सित्तैमा परीक्षण गरिएको छ । शिविरमा थाइराइड र रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षण भएको हो । कार्यक्रममा मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा. तारा कोइरालाले मधुमेह, थाइराइड, खराब बोसो जस्ता जाँचले धेरै रोग लाग्ने मुहान नै बन्द गर्न सघाउने बताए । उनले विकासोन्मुख देशहरु यस प्रकारका नसर्ने रोगबाट आक्रान्त हुँदै गएको उल्लेख गरे । उनले भने, ‘खानपान, जीवनशैली… पुरा पढौ

डा.सुनिल शर्माद्वारा बिपन्न बिरामीको उपचारमा एक लाख सहयोग

नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले बिपन्न बिरामीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् । शरीरमा तातोपानी खनिएर घाईते भई उपचारका क्रममा आर्थिक अभाव झेल्दै आएकी बेलवारी–४ काकुम स्थित शान्ति चौककी सुकमाया राईको उपचारका लागि डा.शर्माले सहयोग गरेका हुन् । गत कात्तिक २३ गते थुक्पा उमालेको तातोपानी फाल्ने क्रममा शरीरमा खनिएर ४७ बर्षीय राई गंभीर घाईते भएकी थिईन् । अनुहारसहित शरीरका अधिकांस भाग पातोपानीले पोलेर खुईलिएको… पुरा पढौ

हेमजामा स्वास्थ्य शिविर

हेमजा हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि हेमजाको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविरमा १ सय ८० जना बिरामीको जाँच भएको छ । कास्की सेवा हस्पिटलको प्राविधिक सहयोगमा भएको शिविरमा डा. पदमबहादुर खड्का, डा. बुद्धिसागर लामिछाने, डा. असीम सुवेदी, डा.अभिषेक श्रेष्ठ, डा. टीका गुरुङ, डा.मुकुन्द तिमिल्सिना, डा. सुरेश आचार्य र डा. देवेन्द्र पालिखेको टिम खटिएको थियो। शिविरमा औषधी, एक्सरे, प्रयोगशाला परीक्षण र इसिजी निशुल्क गरिएको थियो। कास्की सेवा हस्पिटलको व्यवस्थापनमा हेमजा हस्पिटल… पुरा पढौ

मंसिर १ गते घारीपाटनमा निशुल्क शिविर हुने

पोखरा १७ का विभिन्न टोल विकास संस्था, आमा समूह, क्लब लगायतका संघ, संस्थाको आयोजनामा मंसिर १ गते शनिबार पोखरा १७ घारीपाटन निशुल्क शिविर हुने भएको छ । माउन्ट हेवन स्कुल प्रांगणमा हुने शिविरमा थाइराइड र रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षण सित्तैमा हुनेछ । शिविर शनिबार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ । पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा हुने शिविरमा अन्य सबै प्रकारका रगत… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं