स्वास्थ्य

जिएमसी सञ्चालक विरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्धा

सरकारले तोकेको शुल्कसिमा विपरीत विद्यार्थीबाट धेरै रकम असुलेको भन्दै आन्दोलनरत गण्डकी मेडिकल कलेज(जिएमसी)का विद्यार्थीले सञ्चालक विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका छन्। विद्यार्थीहरुले चिकित्सा शिक्षा सुधार अभियानमा संलग्न अभियान्ताहरुको सहयोगमा उजुरी दर्ता गराएका हुन्। उजुरी हाल्नेमा प्रितम सुवेदी, विजयवावु शिवाकोटी र अनित सिन्हा छन्। कलेज सञ्चालकको मिलेमतोमा कलेजका प्रिन्सिपल, प्रशासकीय अधिकृत, लेखा शाखाका प्रमुख लगायतले विद्यार्थीबाट अवैध रुपमा बढी शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन्। विद्यार्थीहरुले अवैध… पुरा पढौ

कतै तपाइँ गर्भवती त हुनुभएन ? (लक्षणसहित)

गर्भवती हुनु । कसैका लागि यो असीम खुसीको लक्षण हो । कसैको लागि दुःखको पनि । ति दम्पती, जसलाई आफ्नो कोखको बच्चा हुर्काउने रहर छ । उनीहरुले सन्तानको योजना बनाएका हुन्छन् । खासगरी नव दम्पतीका लागि गर्भ रहनु आफैमा खुसीको विषय हुन्छ । तर, कतिपय दम्पती कामकाजी हुन्छन् । वा अन्य कुनै कारणले उनीहरु तत्काल सन्तान जन्माउने योजना बनाएका हुँदैनन् । उनीहरुलाई अनयासै रहने गर्भले चिन्तित तुल्याउने गर्छ । त्यसैगरी… पुरा पढौ

पूर्व मुमाबडामहारानी अस्पतालमा भर्ना

र्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह नर्भिक अस्पतालमा भर्ना भएकी छन्। स्वास्थ्यमा सामान्य समस्या आएपछि पूर्व मुमाबडामहारानीलाई अस्पताल भर्ना गरिएको हो। ज्वरो तथा पखालाको समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको पूर्वराजपरिवार स्रोतले जानकारी दिएको छ। रत्ना तत्कालीन राजा महेन्द्रकी पत्नी हुन् भने पूर्वराजा ज्ञानेन्द्रकी आमा हुन्। पुरा पढौ

पशुपति क्षेत्रमा तीर्थालुको स्वास्थ्य जाँच्दै मेडिसिटी

महाशिवरात्री पर्वको अवसरमा नेपाल मेडीसिटी अस्पतालले पशुपति मन्दिर क्षेत्रमा शिविर सञ्चालन गरेको छ । यस पर्वमा देश तथा विदेशबाट लाखांैको भक्तजन पशुपति आउँछन् । शिवरात्रीमा आएकाहरुलाई नेपाल मेडीसिटीले उच्चस्तरीय मोबाइल क्लिनिक भ्यानसहित निशुल्क उपचार गरेको छ । धेरैजसो तीर्थालुमा पानी तथा ग्लुकोजको मात्रा कम भएको पाइएको छ । कतिपयको धेरै समय लाइनमा बस्नुपर्दा ब्लड प्रेसर थपघट भएको मेडिकल जनाइएको छ । मेडिसिटीको टोलीले ३ सय भन्दा बढीको स्वास्थ्य जाँच गरेको… पुरा पढौ

क्यान्सर लुकाए ज्यान जान्छ !

पाठेघरको मुखको क्यान्सर निको भएका बिरामीले रोग लुकाउन नहुने बताएका छन् । भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आयोजना गरेको पाठेघरको मुखको क्यान्सर विजेताहरुको जमघटमा सहभागी महिलाले सो कुरा बताएका हुन् ।  माडी नगरपालिका–७ कीर्तनपुर निवासी ४६ वर्षीया गोमालक्ष्मी आचार्यलाई विसं २०७२ माघमा पाठेघरको मुखमा क्यान्सर देखिएको थियो तर अहिले उनलाई यो रोग निको भएको चिकित्सकले बताएका छन् ।  आफूमा रोग देखिँदै गर्दा महीनावारी हुने समयभन्दा अगाडि नै रगत आउने,… पुरा पढौ

गुलियो खाँदा किन दाँतमा कीरा लाग्छ ?

हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग दाँत पनि हो । दाँतले हामी खानेकुराहरु चपाउने काम गर्छौं । दाँत नै भएन भने हामीले खानेकुराहरु राम्ररी खान सक्दैनौं । राम्ररी खानेकुरा खान नपाएपछि मानिसको हालत कस्तो होला ? सजिलै अनुमान गर्न सक्छौं । दाँतले खानेकुरा चपाउने काम मात्रै गर्दैन, यसले मानिसलाई सुन्दर बनाउने काम पनि गर्छ । मुखमा टम्म र लहर मिलेको दाँत छ भने मानिस त्यसै सुन्दर देखिन्छ । दाँत छैन भने… पुरा पढौ

पाठेघर र हाइड्रोसिलको निशूल्क शल्यक्रिया

पश्चिम नवलपरासीमा रहेको पृथ्वीचन्द्र अस्पतालमा पहिलो पटक पाठेघर खस्ने शल्यक्रिया निःशुल्क शिविर सुरु भएको छ । सामाजिक विकास मन्त्रालय, प्रदेश नं.–५ र प्रादेशीक स्वास्थ्य निर्देशनालयसँग समन्वय गरी महिलाहरुको पाठेघर खस्ने समस्याको निशूल्क शल्यक्रिया आइतबारदेखि सुरु भएको छ। शिविरमा आइतबार नै ४ जना महिलाहरुको पाठेघर खस्ने शल्यक्रिया गरिएको अस्पतालको मेडिकल सुपरिटेण्डेट डा. अनन्त कुमार शर्माले जानकारी दिए । पाठेघर खस्ने शल्यक्रिया स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.अजेन्द्र यादवले शल्यक्रिया गरेका छन्।… पुरा पढौ

फेवाताल जोगाउन तम्सियो खहरे आमा समूह

पोखरा महानगरपालिका ६ बैदाममा रहेको खहरे आमा समूहका सदस्य तथा सल्लाहकारले फेवाताल जोगाउन लाग्ने प्रतिवद्धता गरेका छन् । समूहको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित अध्यक्ष मैयाँ भट्टराई थापालगायतका पदाधिकारी र सदस्यलाई पदस्थापन गर्ने कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । समूहका संस्थापक अध्यक्ष नानीमाया सिग्देलले फेवाताल वरपर बस्नेले नै फेवाताललाई फोहर गर्ने गरेको बताइन् । उनले डिहिकोपाटनदेखि खहरेसम्मका केही घरबाट कपडा धोएको, नुहाएको साबुन पानी ढलमा मिसाइएको र त्यही ढल… पुरा पढौ

घरमै बच्चा जन्माउँदा किशोरीको मृत्यु

घरमै बच्चा जन्माउँदा दाङमा १ किशोरीको मृत्यु भएको छ । राजपुर गाउँपालिका–७, लैबरुवा निवासी १७ वर्षीया शिवा केसीको घरमै बच्चा जन्माएपछि उनको निधन भएको हो । शनिबार दिउँसो १२ बजे घरमै बच्चा जन्माएकी केसीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको राजपुर स्वास्थ्यचौकीका निमित्त प्रमुख खिमबहादुर रावतले जानकारी दिए । ‘दिउँसो १२ बजे बच्चा जन्मिएको परिवारले हामीलाई जानकारी दिए, बच्चा घरमै जन्मिएकाले होला, त्यसपछि साल अड्किदा अत्यधिक रक्तस्राव भएको अवस्थामा साँझ ५… पुरा पढौ

सडकमा नाराबाजी गर्दै जिएमसीका विद्यार्थी

गण्डकी मेडिकल कलेजले बढी शुल्क लिएको आन्दोलमा उत्रिएका विद्यार्थीले आइतबार सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । माघ १७ देखि चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले आइतबार सडकमा नै उत्रेर विरोध प्रदर्शन र नाराबाजी गरेका हुन् । काठमाडौँ उपत्यकाबाहिर एमबिबिएस पढ्ने विद्यार्थीले रु ४२ लाख ४५ हजार शुल्क तिर्नुपर्ने सरकारी नियम रहे पनि विद्यार्थीले ५५ लाखभन्दा बढी शुल्क तिर्नु परेको उनीहरुको गुनासो छ। विद्याथीले कलेजमा तालाबन्दी गरेका छन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं