फुर्सद

अविबाहित अनौठा गोठाले दाई, बिहे र केटी भनेपछि सातो जान्छ (भिडियो)

हुमनाथ बराल बर्षले ४० काटे तर बिहे भनेपछि उनको सातो जान्छ । पोखरा १३ काहुँ खोलामा भेटिएका उनी पेशाले गोठाले हुन् । सानै उमेरदेखी गोठालो गर्ने गरेका हुमनाथ दाई भाउजूसंग बस्दै आएका छन् । भैसी र गोरु लिएर घर नजिकैको फाँट तथा जंगलमा उनी गोठालो जाने गर्छन् । बाबु आमा परलोक भैसकेको बताउँने हुमनाथ केटी र बिहे भनेपछि कान समाउँछन् ।  जवानीमा बाबुआमाको दवादमा केटी हेर्न गएछन् । केटी काली… पुरा पढौ

निश्चल गुरुङ र भिमा गुरुङको आवाजमा “सलल बग्ने गण्डकी नदी “ (भिडियो सहित)

नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ सर्व्प्रिय गायक निश्चल गुरुङ र गायिका भिमा गुरुङको  आवाजमा सजिएको निकै घत लाग्दो गीत “सलल बग्ने गण्डकी नदी “ बजारमा आएको छ । राजु तोलाङगी गुरुङको शब्द तथा लय सिर्जनमा निकै रमाइलो पारामा माया प्रेमका जुहारी समेटिएको लोक गीतमा मौलिक भाकालाई समेटिएको छ । सालैजो भाकामा तयार गरिएको गीतमा मौलिक लोक शब्द लाई प्रचुर मात्रामा प्रयोग गरिएको छ । गीतमा विश्वास नेपालको… पुरा पढौ

करिश्मा एसईईको तयारी

फागु पूणिर्मा भन्नेवित्तिकै धेरै कलाकारहरुले अभिनेत्री करिश्मा मानन्धरलाई सम्झिन्छन् । किनकी उनले प्रत्येक वर्ष फागु पूणिर्मामा आफ्नै घरमा कलाकारहरुलाई निम्याएर रमाइलो गर्ने गरेकी थिइन् । तर, यसपालि उनको ललितपुरस्थित घर सुनसान रह्यो । धेरै वर्षको अन्तरालपछि करिश्माले फागु नमनाउनुको कारण थियो, नजिकिएएको एसईई परीक्षा । १० चैत्रबाट सुरु हुने एसईई परीक्षामा उनी सहभागी हुँदैछिन् । परीक्षाको तयारीमा जुटिरहेकी करिश्माले यसपालीको फागुलाई हाप्ने निर्णय गरेकी हुन् । आफूलाई निम्तो आएका अन्य… पुरा पढौ

‘क्याप्टेन’ फिल्म हेर्न बुबा र श्रीमतीसहित हल गए प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अनमोल केसीको अभिनय रहेको चलचित्र क्याप्टेन हेरेका छन् । बुधबार साँझ उनी परिवारसहित फिल्म हेर्न गएका हुन् । प्रधानमन्त्री ओली बुवा मनप्रसाद ओली र श्रीमती राधिका शाक्यलाई सँगै लिएर फिल्म हेर्न गएका हुन् । राजधानीको सिटी सेन्टरको बिग मुभिजमा उनले अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’ को रात्रीकालीन सो हेरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सरकारका मन्त्री र सत्तारूढ दलका नेताहरूसहित हलमा पुगेका… पुरा पढौ

‘छक्का पञ्जा २’ बाट कालिकोटमा निर्माण हुने अस्पताललाई सहयोग

नेपाली सिनेमा क्षेत्रमा सर्वाधिक सफल र धेरै कलेक्सन गर्न सफल फिल्म हो छक्का पञ्जा २ । कमेडीधारमा निर्माण भएको यस फिल्मले धेरै दर्शकहरुको मन जितेको थियो । सोही कारण पनि निर्माण टिमले छक्का पञ्जा २ पुन: रिलिज गर्ने घोषणा गरेको थियो । फिल्म बैसाख १३ मा रिलिज हुदैछ । सो मितीमा हलिउडको चर्चित अनि प्रतिक्षित फिल्म एभेन्जरः इन्ड गेम रिलिज हुने भएपछि कुनै पनि नेपाली फिल्म रिलिज नहुने भयो ।… पुरा पढौ

नयाँ फिल्म गर्दै आमिर

बलिउड अभिनेता आमिर खानले आफ्नो जन्मदिनमा नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ को घोषणा गरेका छन् ।  यो फिल्म हलिउड चलचित्र ’फोरस्टेर गम्प’ को रिमेक हुनेछ । यस फिल्म ‘फोरेस्ट गम्प’ नामको उपन्यासमा आधारित छ । फिल्मको रिलिज मिति २०२० दिवालीको समय गर्ने तय भएको छ । हालै एक अन्तर्वार्ताको क्रममा आमिर खानले फिल्मसम्बन्धी केही कुरा खुलासा गरेका छन् । फिल्ममा आफ्नो भूमिकाको लागि तयारी शुरु भएको उनले बताएका थिए । उनले भनेका… पुरा पढौ

दिप गुरुङको मौलीक गीत ‘सिरानचोके चेली’ सार्वजनिक (भिडियोसहित)

नृत्य निर्देशक दिप गुरुङको प्रस्तुतीमा ‘सिरानचोके चेली’ वोलको मौलीकगीत सार्वजनिक भएको छ। मौलीक गीत ‘सिरानचोके चेली’मा कौडा किङ सर्जक तथा गायक गणेश गुरुङ र गायिका दुर्गा परियारको सुमधुर स्वर रहेको छ ।गीतको शब्द पनि गायक गणेश गुरुङ र निर्देशक दिप गुरुङको रहेको छ । जसलाई पवन वाङले संगीत संयोजन गरेका छन् । ‘सिरानचोके चेली’ गीतको म्युजिक भिडियोतर्फ निर्देशक दिप गुरुङको निर्देशन र आशुतोष ऐडीको सह–निर्देशनमा निर्माण भएको छ । जसमा… पुरा पढौ

हरि कृष्ण दाहालको पर्खाइमा परदेशी ’ भिडियो सहित

गायक लाल काजी श्रेष्ठको आवाजमा सजिएको मातृभुमी प्रति समर्पित सर्वोकृष्ट गीत पर्खाइमा परदेशी ’गीतको भिडियो सार्वजनिक भएको छ ।  सार्वजनिक गीतमा नेपाल प्रतिको मायालाई परदेशी हुदाँको पिडालाई भुल्नको लागी गीत मार्फत कोशिष गरिएको छ । आफनो मन भित्रका सपनाहरु पुरा गर्नको लागी परदेशी भुमीमा पसिना बगाउनुपर्ने बास्तविक भोगाईलाई गीतमा समावेश गरिएकोछ ।   हरिकृष्ण दाहालको शब्द सिर्जना तथा लाल काजी श्रेष्ठको संगीत गीतमा रहेको छ । मुकेश हुमागाईँको छायाँकन , राजेश… पुरा पढौ

लभ स्टेशनको नयाँ गीत मेरो आँगनीमा रिलिज

नयाँ वर्षको अबसर पारेर २२ चैतबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘लभ स्टेशन’को नयाँ गीत मेरो आँगनीमा आज जुन उदायो...को भिडियो सोमबार रिलिज गरिएको छ । बुढासुब्बा मुभिज युट्युव च्यानलबाट सोमबारसाँझ यो गीतको भिडियो रिलिज गरिएको हो ।चलचित्र लिली बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को यो गीतमा यिनै दुई जोडीको सम्बन्धलाई देखाईएको छ ।  अभिनेता प्रदीपका अनुसार उनी यो चलचित्रमा… पुरा पढौ

आमिर खानले गरे महत्वपूर्ण खुलासा

बलिउड नायक आमिर खान आफ्नो नयाँ फिल्म ‘लाल सिंह चढ्ढा’का कारण चर्चामा छन् । हालै उनले आफ्नो ५४ औं जन्मदिनको मौकामा आफ्नो नयाँ फिल्मको घोषणा गरेका हुन् । यो फिल्म २५ वर्ष अघि रिलिज भएको हलिउड नायक टम हेंगसको फिल्म ‘फरेस्ट गम्प’को भारतीय रिमेक हो । भारतीय मिडियामा प्रकाशित रिपोर्टका अनुसार आमिरले यो फिल्मका लागि २० किलो तौल घटाउने योजनामा छन् । यसैकारण उनी फेब्रुअरी महिनामा अमेरिका पुगेका थिए र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं