Featured News

सवारी लाइसेन्सको अवधि अब १० वर्ष

अब चालक अनुमतिपत्रको अवधि १० वर्षसवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष कायम भएको छ। सरकारले केही नेपाल ऐन संशोधन विधेयकमार्फत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गरी चालक अनुमतिपत्रको अवधि १० वर्ष कायम गरेको हो। यसअघि यस्तो अवधि पाँच वर्ष रहेको थियो। सवारी तथा यातायात व्यवस्था ऐनको दफा ५४ मा चालक अनुमतिपत्रको वैधता सम्बन्धी व्यवस्था रहेको छ। दफा ५४ को उपदफा ३ मा चालक अनुमतिपत्र दिइएको मितिदेखि दश… पुरा पढौ

यस कारण गाउँ छाडेको थियो हायूको परिवारले

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवार पोखरा आइपुगेको छ । उर्मिला हायूसहित उहाँका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका हुन् । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए । घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले जानकारी दिएका छन् ।… पुरा पढौ

गण्डकीमा ६ सयलाई डेंगी, आधा संक्रमित पोखराका

गण्डकी प्रदेशमा गत पुसयता ६ सय ९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेंगी संक्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जेठमा १ सय ६९ जनामा डेंगी संक्रमण देखिएकोमा असारलाई लागेपछि हालसम्म एक सय ८५ जनामा उक्त रोगको संक्रमण पुष्टि भएको हो । प्रदेशमा सबैभन्दा बढी कास्कीमा ३ सय ७, तनहुँमा १ सय १, लमजुङ ७७, गोरखा ४६, स्याङ्जा २८, बागलुङ १९, पर्वत… पुरा पढौ

राष्ट्रपतिले रोके संवैधानिक परिषद्सम्बन्धी विधेयक

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल Right Honourable President Mr. Ramchandra Paudel Official Photo
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी संशोधित विधेयक प्रमाणीकरण नगरी कानुनी परामर्शका लागि रोकेका छन्। संघीय संसद्का दुवै सदनबाट पारित भइसकेको यो विधेयक ३२ असारमा राष्ट्रपति समक्ष पुगेको थियो। विधेयकमा परिषद्का ६ सदस्यमध्ये अध्यक्षसहित दुई जनाले मात्र संवैधानिक नियुक्तिको निर्णय लिन सक्ने प्रावधान राखिएको छ। यसले संविधानको शक्ति सन्तुलनको सिद्धान्तविपरीत भएको राष्ट्रपतिको बुझाइ छ। राष्ट्रपतिले यस विषयमा संविधानविद्हरूसँग परामर्श गरिरहेका छन्। संविधानको धारा ११३ अनुसार, विधेयक राष्ट्रपतिकोमा पुगेपछि १५ दिनभित्र प्रमाणीकरण… पुरा पढौ

कुमार खड्का, कृष्ण केसीसहित २३ लाई कांग्रेसको कारवाही

नेपाली कांग्रेसले २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने २३ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । २३ जनामध्ये ५ जनालाई एक वर्ष, १७ जनालाई ६ महिना र एक जनालाई ३ महिना साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको कांग्रेसका अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिएका छन् । कारबाही गरिएकामध्ये प्रदेश महामन्त्री, जिल्ला… पुरा पढौ

पोखरा २६ का तीनै ताल अव्यवस्थित

पोखरा महानगरपालिका वडा नम्बर २६ मा तीन ताल छन् । यसअघि सहकारीमार्फत् व्यावसायिक रुपमा माछापालन हुँदै आएकोमा अहिले तीनै ताल अस्तव्यस्त छन् । केही समयदेखि पोखरा महानगरपालिका वडा नम्बर २६ को कार्यालयले मत्स्यपालन सहकारीहरुलाई तालमा माछापालन गर्न रोक लगाएको छ । वडा कार्यालयले वैकल्पिक व्यवस्था वा महानगरले नै व्यवस्थापन गर्ने संयन्त्र तयार नगरी सहकारीलाई रोक्दा अनेक खालका अप्ठेरा आइपरेको सरोकारवालाहरु बताउँछन् । पछिल्लो समय दिनमा सयौं मानिस तालमा माछा मार्न… पुरा पढौ

शतायु यात्रामा जेपी क्रस

ब्रिटिसका नेपाली नागरिक लेफ्टनेन्ट कर्णेल जे.पी. क्रसले शनिबारदेखि १ सय वर्ष पार गरेका छन् । उनले शताब्दी पार गरेका क्रसको जन्मोत्सव पोखरामा भव्य रुपमा मनाइएको छ । ब्रिगेड अफ गोर्खाको इतिहासमा सबैभन्दा प्रसिद्ध ब्रिटिश अधिकारीहरूमध्ये एक जेपी क्रसको जन्मोत्सव पोखरास्थित ब्रिटिश गोर्खाज नेपाल क्याम्पमा भव्य समारोह गरी मनाइएको हो । कार्यक्रमा बेलायती राजदूत रब फेन, भुतपूर्व ब्रिटिश गोर्खाहरू र सेवारत अधिकारी तथा कर्मचारीहरू उपस्थित रहेको थियो । ब्रिटिश गोर्खाज नेपालका… पुरा पढौ

सन्तान जन्माउन किन अनिच्छुक छन् दम्पत्ति ?

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९ युएनएफपिए० को एक प्रतिवेदनले नेपाललगायत संसारभरका लाखौँ व्यक्तिहरूले आर्थिक तथा सामाजिक बाधाका कारण इच्छाअनुसार सन्ताउन जन्माउन अनिच्छुक भएको देखाएको छ । आज सार्वजनिक प्रतिवेदनले विभिन्न प्राज्ञिक अनुसन्धान तथा १४ राष्ट्रहरूमा गरिएको अध्ययनले प्रत्येक पाँचमध्ये एक व्यक्तिले आफूले इच्छा गरे जति बच्चा नजन्माउन नपाएको उल्लेख गरेको देखाएको छ । प्रतिवेदनकाअनुसार यो हुनुमा बढ्दो खर्च, घट्दो पारिवारिक सहयोग र भविष्यको प्रतिको चिन्ता रहेको देखाएको हो । जीवनयापनका… पुरा पढौ

असारमात्र एक चौथाईभन्दा बढी खर्च

बारम्बार प्रश्न उठ्ने गरे पनि पोखरा महानगरमा असारमा ठूलो रकम खर्च गर्ने परिपाटी घटेको छैन । महानगरले २०८०/०८१ को असारमा मात्र ६६ करोड २१ लाख अर्थात् २५.७४ प्रतिशत पुँजीगत खर्च गरेको छ । असंख्या योजना हचुवाका भरमा राखी वितरणमुखी योजनालाई जोड दिएको देखिएको छ । १६१६ वडागत र ३१२ पालिकागत गरी १९२६ योजना रहेकोमा १ लाखभन्दा कमका योजना १५२ देखिएका छन् । एकदेखि पाँच लाखसम्मका योजना ९१४, ५ देखि १०… पुरा पढौ

कानुन नपढेकाले बनाउँछन् महानगरका ऐन, कानुन

पोखरा महानगरले कानुन निर्माणमा चरम हेलचेक्र्याइ गरेको खुलेको छ । पालिकाका विद्यमान कानूनहरु अध्यावधिक र नयाँ आवश्यक कानुन निर्माणको जिम्मा कानुनी ज्ञान नभएकालाई दिइएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । महानगरले कानुनी पृष्ठभूमी नभएकाहरुलाई विभिन्न १० कानुन निर्माण गर्न परामर्श शुल्कवापत ४ लाख ९१ हजार ५ सय ५० रुपैयाँ भुक्तानी गरेको छ । गभर्नेन्स डेभलोपमेन्ट एण्ड रिसर्च कन्सल्टेन्सी प्रालिलाई महानगरले कानुन निर्माणको जिम्मा दिएको थियो । कानुन निर्माणको लागि स्थानीय… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं