अर्थ, वाणिज्य

६ वर्षयताकै महँगो सुनको भाउ

 मंगलबार बजारमा १ तोला सुनको ६१ हजारमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी डलरको भाउ कमजोर हुनु र अमेरिकी अर्थतन्त्रमा गिरावट आउँदा त्यसको असर सुनमा परेको हो । सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ । सोमबार प्रति तोला ६० हजार ६ सयमा करोबार भएको छापावाल सुनको भाउ मंगलबार ४ सयले बढेर ६१ हजार पुगको छ । तेजावी सुन सोमबार ६० हजार ३ सयमा कारोबार भएको… पुरा पढौ

चन्दा जुटाएर सङ्ग्रहालय

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको करबाकेलीमा स्थानीयवासीले चन्दा जुटाएर सङ्ग्रहालय निर्माण शुरु गरेका छन् । करबाकेली संरक्षण तथा व्यवस्थापन समितिले म्याग्दी जिल्लामा बसोबास गर्ने सबै समुदायको पहिचान झल्कने दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री सङ्कलन गरेर सङ्ग्रहालय निर्माण शुरु गरेको हो । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका सम्बन्धित मन्त्रालयमा गरिएको प्रस्तावको सुनुवाइ भएपछि समुदायबाट चन्दा र श्रमदान जुटाएर सङ्ग्रहालयको पूर्वार्धार निर्माण शुरु गरिएको निर्माण समितिका सचिव रवी गर्बुजा… पुरा पढौ

मन्दिर र आश्रमलाई उज्ज्वल सहकारीको सहयोग

उज्ज्वल बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले पोखरा २७ सयलापाखामा रहेको कृष्ण प्रणामी मन्दिर, वृद्ध तथा बाल आश्रमलाई सहयोग गरेको छ । पोखराको न्युरोडमा रहेको सहकारीले ११ औं स्थापना दिवसको अवसरमा आइतबार सहयोग स्वरुप हस्तान्तरण गरेको हो । सहकारीका अध्यक्ष योगराज पौडेल र अग्रज पत्रकार नारायण कार्कीले कृष्ण प्रणामी मन्दिर, वृद्ध तथा बाल आश्रम व्यवस्थापन समिति अध्यक्ष दुर्गा गौतम र सचिव तीलकशाली अधिकारीलाई भान्साका सामग्री हस्तान्तरण गरेका हुन् । पत्रकार… पुरा पढौ

सांग्रिला डेभलपमेन्टको अध्यक्षमा अच्यूतप्रसाद प्रसाई

सांग्रिला डेभलपमेन्ट बैंकको १४ औं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा भएको छ । । नवनिर्वाचित सञ्चालक समितीको बैठकले अच्यूतप्रसाद प्रसाईलाई आगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । साधारणसभाबाट संस्थापक समूह तथा सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३÷३ जना सञ्चालकको निर्वाचन भएको छ । संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने अच्युतप्रसाद प्रसाई, शान्तराज बतास र सुशीलकाजी बाँनिया तथा सर्वसाधारण सेयरधनीको तर्फबाट गंगासागर ढकाल, सुमनकुमार श्रेष्ठ र रवीना शेरचन… पुरा पढौ

मादीको भगवती बजारमा माघे संक्रान्ति मेला

कास्कीको मादी गाँउपालिका ११ भगवती बजारमा ऐतिहासिक माघे संक्रान्ति मेला सुरू भएको छ । आन्तरिक पर्यटन विकास गर्ने लक्ष्यले आयोजना गरिएको मेलामा प्रदेश सभासद मिना गुरूङले बाजे बराजुले जोगाएको यो एतिहासिक मेला परिपकृत रूपमा मनाउनुपर्ने बताइन् । उनले गाँउका महिलालाई सीपमूलक तालिम लिएर स्वरोजगार हुन आग्रह गरिन् । मादी गाँउपालिका ११ का वडाध्यक्ष मित्रबहादुर गुरूङले मादी नदीको सदुपयोग गरी गाँउपालिकाको विकास गर्न सकिने बताए । बरालडाँडा तमु समाजका अध्यक्ष क्या.… पुरा पढौ

अचम्मको भन्सार, सर्वसाधारणले नै गर्छन् सबै काम

पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो । वर्षौदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हँुदै आएको पाइएको छ । तोकिएका कर्मचारी छोटी भन्सार कार्यालयमा नियमित रुपमा नजाने हँुदा भन्सार कार्यालयमा खटिएकाबाहेक कार्यालय वरिपरि घर भएका सर्वसाधारणले भन्सार कार्यालयको दैनिक काम काज गर्दै आएको पाइन्छ । यसैअन्तर्गत पश्चिम नवलपरासीको गुठीप्रसौनी छोटी भन्सार कार्यालयको दैनिक कामसमेत एक… पुरा पढौ

पाइपलाइनबाटै पेट्रोलियम पदार्थ ल्याउने तयारी

दक्षिण एसियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ ।  यो परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म झण्डै ७० किलोमिटर लम्बाइको छ । तीमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलब २५ किलोमिटर र सीमावर्ती भारतीय शहर रक्सौल बजारदेखि बाराको अमलेखगञ्जसम्म ३७ दशमलब २५ किलोमिटर छ ।  परियोजनाअन्तर्गत पाइप बिछ्याउने काम तीव्र गतिमा भइरहेकाले वैशाखदेखि पाइपलाइन सञ्चालनमा आउने परियोजना कार्यालय सिमराले… पुरा पढौ

माथिल्लो तामाकोशीको कारोवार रद्द,५० प्रतिशतले शेयर बढ्यो

नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ ।  बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण कारोवार रद्द गर्नुपरेको जानकारी दिए ।  आइतबारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोवार शुरु भएको थियो । स्टकले शुरुवाती चरणमा प्रतिकित्ता रु २२४ सम्मको सीमा निर्धारण गरेको थियो । आज… पुरा पढौ

एनएमबी माइक्रो फाइनान्सको साधारणसभा

एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको छैठौं वार्षिक साधारणसभा आइतबार पोखरामा भएको छ । साधारणसभाले आ.व.२०७४÷०७५ को नाफावाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बोनस सेयर जारी गरेपश्चात कायम हुने कुल चुक्ता पुँजीको १ः१.५ दरले हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको संस्थाका अध्यक्ष उतम भ्लोनले बताए । सभामा अध्यक्ष भ्लोनले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन,लेखापरीक्षकको प्रतिवेदन पारित भएको छ… पुरा पढौ

टेलिकमले ल्यायो विन्टर अफर

नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ । नयाँ प्रबन्ध निर्देशक नियुक्त भएपछि टेलिकमले आक्रामण योजना सार्वजनिक गरेको हो । अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । यसअघि उपलब्ध ‘अटम अफर’ अन्तर्गतका सेवामा केही थप सुविधा उपलब्ध गराएर सो अफर ल्याइएको छ । सोअन्तर्गत हयाप्पी विकेन्ड प्याक, अल टाइम डाटा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं