दृष्टिकोण

कवितामा चित्र, चित्रमा कविता

प्राज्ञ रमेश श्रेष्ठलाई पोखरामा धेरैले कवि एवं कलाकारका रूपमा चिन्दछन् । कला समीक्षक एवं विन्धकार ज्ञानेन्द्र विवशका अनुसार विम्वकविका रूपमा ख्यति प्राप्त श्रेष्ठका कला अमूर्त झै लाग्दछ । उनको ठम्याइ छ – श्रेष्ठका चित्रहरु आयातनमा आकृतिबद्ध सृजनाहरु यथार्थमा मूर्त शैलीका छन् । मलाई पनि लाग्छ – श्रेष्ठका अर्काे विशेषता के हो भने उनी कवितामा चित्र देख्छन् अनि चित्रमा कविता । वि.सं. २०२३ शाल पौष १० गते पोखराको वगरमा जन्मिएका विम्वकवि… पुरा पढौ

माननीयको फकिर जस्तो जिन्दगी !

बिन्दु पहाडी, गण्डकी प्रदेशसभा सदस्य मैले उहाँलाई पहिलोपल्ट राप्रपा पार्टी कार्यालयमा भेटेको थिएँ । पहिलो भेटमा नै यतिसम्म गुणात्मक प्रभाव प¥यो कि, सायद त्यतिसम्मको प्रभाव विरलै व्यक्तित्वले मलाई पारेका थिए । त्यो प्रभावले मलाई परिचय गर्ने लालसा र हुटहुटी जाग्यो । त्यहाँको कार्यक्रम सकिएलगत्तै म उहाँलाई भेट्न आतुर थिएँ । गेटमा मैले भने, ‘नमस्कार १ हजुरलाई दिदी भन्न मन लाग्यो, दिदी एकपल्ट हाम्रो हरिहर गुफामा पाल्नु होला है रु’ तत्क्षणको… पुरा पढौ

जनयुद्ध: युग बदल्ने परिघटना

जनयुद्धका ती १० वर्ष जति धेरै तुफानमय थिए, जति धेरै प्रसव र पीडामय थिए; त्योभन्दा धेरै गुणा मूल्यवान, उल्लासमय र गौरवपूर्ण थिए । तर ती १० वर्षभन्दा पछि आजसम्मका १७ वर्ष निकै तिक्ततापूर्ण, विरक्तलाग्दा, र परिसानयुक्त बने । वास्तवमा आजको पुस्ताले त्यो ऐतिहासिक जनयुद्धलाई कुन नजरले बुझ्ने ? जनयुद्धका कमान्डर, नेता कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुले कसरी हेर्ने ? छोरा र छोरी गुमाउने आमाबाबाले के बुझ्ने जनयुद्धलाई ? बुवाआमा गुमाउने सहिद… पुरा पढौ

किन निर्दयी र अमानवीय बन्दै छ नेपाली समाज ?

विमान खसेको थाहा भएपछि लगत्तै घटनास्थलमा पुग्यौँ । हामी धेरै स्थानीय थियौँ । म कोही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिएला कि भनेर जहाजमा च्यापिएका र बाहिर यात्रु खोज्न थालेँ । जहाजका केही पार्ट डिलसम्मै पुगेका थिए । मैले चाहिँ डिलबाट केहीलाई त जिउँदै निकालेको हुँ । बाहिर अरू पनि खसेका थिए । अरूलाई पनि निकाल्न आउनु न भन्दा कोही आएनन् । सबै मोबाइलमा भिडियो खिचेर बसे । अझ मैले त… पुरा पढौ

भौतिकवादीको “भूत” सँग भेट

जीवन सुख, दु:ख, उत्साह, आशा, निरासा, डर, भय, प्रेम, धृणा, सम्मान, अपहेलना आदिको सिङ्गो कथा हो। जीवनका आरोह अवरोहहरुमा कुनै पनि मानिसले यी सबै पक्षहरु अनुभव गरेको हुन्छ। कुनै घटना वा दुर्घट्ना समय संगै धुमिल हुँदै जान्छन। कुनै घटना जीवन्त स्मरण भै रहन्छन। यो स्मरण “भूत” सँगको साक्षात्कार हुँदाको डर र भय सँग जोडीएको छ।  म आफुलाई भौतिकवादी ठान्दछु। भाग्यवाद, परलोक, ईस्वर, भूत-प्रेत, स्वर्ग-नर्क आदिमा मेरो विश्वास छैन। मुर्ती वा… पुरा पढौ

हवाई दुर्घटनामा मृत्यु सन्निकट भएको अनुभव

बिकासे कार्यकर्ताको हैसियतले नेपालको दुर्गम स्थानहरुमा यात्रा गर्नु पर्दथ्यो। सडक सन्जालले नजोडीएका जिल्लामा हवाई यात्रा निर्विकल्प थियो। पैदल यात्रा बिकासेको लागि "कष्ट ईफेक्टिव" हुँदैनथ्यो। कच्ची बाटोको यात्रा पनि हाम्रा लागि "सुरक्षित" हुँदैनथ्यो। हामी अन्तरराष्ट्रिय गै. स. स. का बिकासेहरु नेपालमा बिकट गाउ बस्तिमा जन्मे हुर्के पनि हाम्रा सुरक्षा र सुविधा का मापदण्ड युरोपेली स्तरका हुने गर्दथे। अहिले पनि धैरै सस्थामा निरन्तरता छ होला। तत्कालिन समयमा मेरो कार्यालय नेपालगन्ज थियो र… पुरा पढौ

ओली कृष्ण, प्रचण्ड अर्जुन

हाम्रो देशमा कहिले नभएको एउटा राजनीतिक महाभुकम्प गएको छ । र हामी सम्हालिएका छौं । गएको स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरेर जाने प्रवृत्ति देखियो । त्यो २०७४ मा पनि भएको थियो । प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन भयो । यो दोस्रो घटना हो । नेपालका राजनीतिक पार्टीहरु गठबन्धन गरेर निर्वाचनमा जाने । गठबन्धन नै गरेर सरकार पनि चलाउने । यो सबै गर्ने हो भने मेरो विचारमा एउटै पार्टी बनाए पनि… पुरा पढौ

माओवादी केन्द्रः सच्चिने कि सत्यानास खोज्ने ?

यतिखेर यो लेख लेख्न बस्दा प्रतिनिधिसभा र प्रदेशसभाको झण्डै ९० प्रतिसत मत परिणाम प्राप्त भइसकेको छ । हालसम्मको परिणामलाई हेर्दा यस पटकको निर्वाचनमा गठबन्धनका दुई सहयात्री वाम दल नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकिृत समाजवादी) लाई ठूलो धक्का लागेको छ । विगतको राष्ट्रिय निर्वाचनमा ३६ सिट ल्याएको माओवादी अहिले त्यसको आधामा खुम्चिएको छ । एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टीको सूचीमा आउन धौ धौ परेको छ । विशेष गरी नेकपा… पुरा पढौ

चापाकोट प्रकरणः लोकतन्त्रको लाज छोप्न फेरि मतदान

स्याङ्जालाई होच्याउने खालका केही किस्सा प्रचलित थिए । हालै एउटा थपियोः पितृले पनि भोट हाले । निर्वाचन लोकतन्त्रको आत्मा हो । स्वच्छ निर्वाचनलाई बिथोल्ने काम कदापि लोकतान्त्रिक चरित्र हुन सक्दैन । यस्ता गतिविधिले नेपाली जनताले ७५ वर्षदेखि संघर्ष गरेर ल्याएको लोकतान्त्रिक संरचनाको रक्षा हुन सक्दैन । मृत व्यक्तिको भोटर कार्डसमेत प्रयोग गरी जुन किसिमले जीवित लोकतन्त्रमाथि काङ्ग्रेस नेतृत्वको गठबन्धनले चिरहरण गरेको छ । स्याङ्जाको चापाकोटमा भएको बुथ कब्जाले लोकतन्त्रकै धज्जी… पुरा पढौ

गण्डकीको जग बसायौं, अब घर बनाउँछौँ

जंगलमा धेरै जीव, जनावर बस्छन् । ती सयौं जीव, जनावरमध्ये बाघ भन्ने बित्तिकै धेरैको सातो उड्छ । अरुको हिम्मत, जोश लल्याकलुलुक भइहाल्छ । नेकपा एमाले अहिले पाँच दलीय गठबन्धनका लागि बाघ जस्तो भएको छ । एमालेको एकता, संगठन, कार्यशैली, राष्ट्रभक्ति र योजनाले उनीहरु थरहरी भएका छन् । गठबन्धनका लागि डरको बिम्ब भए पनि हामी जनताबीच प्रिय छौं । एमालेले देशको कायाकल्प गर्ने धेरै योजना सुरुआत गरेको छ । देशमाथि विदेशीले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं