भारतीय संविधानका पिता डा. भीमराव अम्बेडेकरले भारतमा आर्थिक, सामाजिक, राजनीतिक रुपमा उत्पिडनमा रहेको कथित अछुतहरुको समूहलाई एकिकृत रुपमा संवोधन गरी अधिकार दिलाउन, भारतको संविधानमा दलित शब्दको प्रवेश गराएका हुन।नेपालमा पनि हिन्दु धर्ममा आधारित सामन्ती, निरंकुश, नश्लवादी, केन्द्रिकृत, एकात्मक राज्य व्यवस्थाले एक समूहलाई राज्य प्रदत्त सबै अबसरहरुमा बञ्चित गरी कथित अछुतमा विभाजन गरी आर्थिक, सामाजिक र राजनीतिक रुपमा कमजोर बनाएकोले विभेद र उत्पिडनमा परेको समूहलाई एकिकृत रुपमा अधिकार सम्पन्न बनाउन संविधानमा…
पुरा पढौ