Author Archive

बागलुङका सिडिओसहित ५ लाई भ्रष्टाचार मुद्दा

पर्वतको कुस्मा नगरपालिका–७ खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिक भवनमा ठेक्का प्रक्रिया, भुक्तानी र अनुगमनमा गम्भीर अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड १३ लाख ४४ हजार २ सय १६ रुपैयाँ ८६ पैसा बिगोसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । अख्तियारले कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङ, तत्कालीन लेखा अधिकृत कृष्ण प्रसाद शर्मा, तत्कालीन इन्जिनियर आशिष शाक्य, मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स र… पुरा पढौ

पोखरा महोत्सव पुस २९-माघ ११ गतेसम्म

चौधौँ संस्करणको पोखरा महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यहांँहरुलाई स्वागत गर्न चाहान्छु । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पौषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह मा.वि.को विशाल खेल मैदानमा चौधौँ संस्करणको पोखरा महोत्सव आयोजना गर्न लागिएको यहाँहरुलाई अवगत गराउन चाहान्छु । “युवाको जाँंगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ वि.सं २०६७ वैशाख ७ गते पर्यटकीय नगरी पोखरामा स्थापना भई स्थापना काल देखिनै शिक्षा, स्वास्थ्य, खेलकुद… पुरा पढौ

राष्ट्रपति पौडेलकी छोरी संज्ञा कांग्रेसको समानुपातिकमा

राष्ट्रपति रामचन्द्र पौडेलकी माइली छोरी संज्ञा पोखरेल पौडेल कांग्रेसको समानुपातिक उम्मेदवार सूचीमा परेकी छन् । कास्कीबाट महिलामा पौडेलको नाम छ । उनी कास्की क्षेत्र नम्बर १ बाट खुला महिलातर्फ उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् । कांग्रेसबाट समानुपातिकमा आइबहादुर गुरुङको नाम पनि छ । पुरा पढौ

फेवातालमा डुङ्गा दौड, किनारमा महोत्सव

रेवान पोखराको आयोजनामा जारी २७ औं पोखरा सडक महोत्सव अन्तर्गत मङ्गलबार डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा खुला र संस्थागत गरी दुई इभेन्टमा प्रतिस्पर्धा गराइएको थियो ।खुलातर्फ हेमन्त राई, विवश भण्डारी र अनिश परियारको टोलीले प्रथम स्थान हासिल गरेका छन्। त्यसैगरी सजेस कङ्साजु, राज तामाङ र राजकुमार तामाङको टोलीले द्वितीय स्थान हासिल गर्यो भने कुमार झलारी, गणेश जलारी र कृष्ण जलारीको टोलीले तृतीय स्थान हासिल गरेको छ ।… पुरा पढौ

प्रतिगमनकारीलाई हराउन कांग्रेस-एमाले मिल्नुपर्छः एमाले उपाध्यक्ष थापा

एमाले उपाध्यक्ष रामबहादुर थापाले एमाले–कांग्रेसबिच अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन् । मुलुकमा निर्वाचनको माहोल खडा भइरहेका बेला उनले कांग्रेस र एमालेबिच तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औ‍ँल्याएका हुन् । मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले मुलुकमा संकटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन कांग्रेस–एमाले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाई गर्न नहुने बताए । संसद् पुनःस्थापना गरेर वा निर्वाचनमा गएर काँग्रेस एमालेले… पुरा पढौ

महाधिवेशन गर्ने नै हो भने मैले रोक्ने कुरा हुँदैन : देउवा

चुनावमा असर नपरोस् भनेर महाधिवेशन अघि नबढाउन सुझाएँ, गर्छन् भने जेसुकै गरुन्: देउवा देश सञ्चार१२ मिनेट पहिले 161Shares अ+ अ अ- काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको मुखमा महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाले चुनावी परिणाममा नकारात्मक असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्। आफूले पार्टीका नेताहरूलाई यस्तो सुझाव दिँदै आएको भए पनि महाधिवेशन अगाडि नै गर्ने निर्णय भए त्यसमा अवरोध नगर्ने उनले स्पष्ट पारे। मङ्गलबार काठमाडौँमा पत्रकारहरूसँगको भेटघाटमा देउवाले १५औँ… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको १८ औं अधिवेशन

माछापुच्छ्रे गाउँपालिका गाउँ सभाको १८ औं अधिवेशन सोमबार सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले बैठक प्रारम्भ गरेसँगै सभाले विनियोजन ऐन, २०८२ लाई संयोधन गर्न बनेको विधेयक ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन ऐन, २०८२’ बहुमतले पारित गरेको छ । गाउँपालिकाककी उपाध्यक्ष सीता अधिकारीले विनियोजन ऐन २०८२ संशोधन सम्बन्धी प्रस्ताव पारित गरियोस् भन्ने प्रस्तावमा सभा सदस्यहरुको वहुमतले उक्त विधेयक पारित गरेको हो। यो विधेयक सभाबाट पारित भएपछि तुरुन्त प्रारम्भ हुनेछ ।… पुरा पढौ

कुलमान अब रास्पा उपसभापति, बलियो बन्यो नयाँ शक्ति

rsp rsp
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी (उनेपा) र बालेन्द्र शाहबीच एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज उहाँहरूबीच आज भएको सहमतिअनुसार पार्टीको नेतृत्व संरचनामा केन्द्रीय सभापति रवि लामिछाने र उपसभापति कुलमान घिसिङ रहनुहुने छ । यस्तै, अन्य उपसभापतिमा डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले रहने उल्लेख छ । रास्वपा सभापति रवि लामिछाने र उनेपा अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको समझदारी पत्रमा मा बालेन्द्र शाहले साक्षीका रूपमा हस्ताक्षर गर्नुभएको छ… पुरा पढौ

नेपाली कम्युनिस्ट पार्टीसँग नागरिक उन्मुक्ति पार्टीको एकता

नेपाली कम्युनिस्ट पार्टीसँग रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकता भएको छ।  सोमबार पार्टी एकतासम्बन्धी १० बुँदे सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेका हुन्। पुरा पढौ

लेखनाथ जन्मजयन्तीमा ३ दिने कार्यक्रम

कविशिरोमणि लेखनाथ पौड्यालको जन्म जयन्तीका त्रिदिवसीय कार्यक्रम आइतबारदेखि सुरु भएका छन् । पौड्यालको १४२ औं जन्मजयन्ती त्रिदिवसीय रुपमा विभिन्न कार्यक्रमसहित बनाइँदै छ । आइतबार लेखनाथ काव्य परिचर्चा, खुला कविता प्रतियोगिता तथा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता भएका हुन् । लेखनाथ लायन्स क्लबका अघ्यक्ष बोधराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले लेखनाथको स्मृतिमा सिर्जित कवितावाचन गरे । कार्यक्रममा नेपाल सगीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं