राष्ट्रपति रामचन्द्र पौडेलकी माइली छोरी संज्ञा पोखरेल पौडेल कांग्रेसको समानुपातिक उम्मेदवार सूचीमा परेकी छन् । कास्कीबाट महिलामा पौडेलको नाम छ ।
उनी कास्की क्षेत्र नम्बर १ बाट खुला महिलातर्फ उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् । कांग्रेसबाट समानुपातिकमा आइबहादुर गुरुङको नाम पनि छ ।




