Author Archive

आहा राराका लागि उपसमिति र मूल आयोजक समिति

२२ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ को विभिन्न उपसमिति गठन गरिएको छ । आयोजक सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ को अध्यक्षतामा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको हो । प्रतियोगिता संयोजक वरिष्ठ उपाध्यक्ष केशवराज बराल चयन भए भने मूल आयोजक समिति सदस्य सचिवमा क्लब महासचिव रामजीप्रसाद अधिकारी छन् । अर्थ संकलन समिति संयोजकमा सुनील गुरुङ, प्रचारप्रसारमा दीपेन्द्र श्रेष्ठ, स्वयंसेवक परिचालन संयोजकमा प्रकाश… पुरा पढौ

आरजूलाई युआरएल पत्रकारिता पुरस्कार

युआरएल पत्रकारिता पुरस्कार २०७९ पत्रकार आरजू विष्ट सल्यानीलाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले सल्यानीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । २ दशकभन्दा बढीदेखि पत्रकारिता क्रियाशील सल्यानी रेडियो… पुरा पढौ

कविता: गोर्खाली मनका नीलडामहरू

खोतल्नु हो भनेउहिल्यैदेखि माटोमा गाडिसकेकाप्रत्येक हड्डीमा कुँदिएको भेटिन्छयो लामो इतिहासकोपुरानो भन्दा पनि पुरानोगोर्खाहरूको गौरवशाली अस्तित्व रप्रभुत्वका लामा अध्यायहरू यी अध्यायहरूका एक एकहरफ पढ्दै जाँदा पक्कै पनिभेट्टाएका छौ तिमीलेगोर्खालीको एक गौरवशालीदस्तावेजको साँचो मानचित्र र पनिकसरी भन्न सक्छौ तिमीएउटा सम्पूर्ण इतिहासलाईअपूर्ण अध्यायको दस्तावेजमात्र हो भनेर ! अब प्रत्येक गोर्खाली मनका नीलडामहरूलेजन्माइसकेका छन्आफ्नो अस्तित्व उजागर गर्न सक्नेतिम्रो चेतनाको ढोका खोल्न सक्नेप्रतिबद्धताको भावना यो देशकोयो मातृभूमिकोमलिलो माटोको कोखमा नैहाम्रा आशा र आकाङ्क्षाहरूहिमालय पर्वत श्रृङ्खलाजस्तै… पुरा पढौ

पोखरामा फोर नेसन्सको शाखा

अस्ट्रेलिया, युरोप, अमेरिका लगायतका मुलुकमा अध्ययनका लागि जाने नेपालीको संख्या बढ्दो छ । यसरी जाने विद्यार्थीलाई सघाउने कन्सल्टेन्सीहरु पनि बढिरहेका छन् । फोर नेसन्स इन्टरनेसनल एजुकेसन एन्ड भिसा सर्भिसेजले पोखरामा शाखा विस्तार गरेको छ । अस्टे«लियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको फोर नेसन्सका प्रिन्सिपल विलियम इ डाइजले शुक्रबार आयोजित कार्यक्रममा चिप्लेढुंगामा स्थापित शाखा सुरुआत गरे । उनले अस्टे«लियाको शिक्षा र त्यसपछि उपलब्ध हुने अवसर विश्वमै अब्बल रहेको बताए । इमिग्रेसन लयरसमेत… पुरा पढौ

‘मनको मन्दिर’ लिएर आए पारखी

जापानमा बसेर साहित्य लेखनमा सक्रिय केबी पारखीको मनको मन्दिर मुक्तक सङग्रह हालै प्रकाशित भएको छ । नेपाल मुक्तक प्रतिष्ठान काठमाडौंले आयोजना गरेको कार्यक्रममा कृति सार्वजनिक गरिएको छ । समाजमा भएका विकृति विसङ्गति, जीवनका उतारचढाव , प्रेम, बिछोड, राजनीति, जीवन दर्शन, मानवीय प्रवृत्ति, देशप्रेम र आँशु हाँसोका अनुभूतिहरू उनका मुक्तकमा समेटिएका छन् । सङग्रहमा १५२ मुक्तक समावेश गरिएका छन् । सानैदेखि साहित्य लेखनमा रूचि राख्ने उनले लेखनसँगै पत्रकारिता तथा साहित्यिक संघ,… पुरा पढौ

माओवादी केन्द्रः सच्चिने कि सत्यानास खोज्ने ?

यतिखेर यो लेख लेख्न बस्दा प्रतिनिधिसभा र प्रदेशसभाको झण्डै ९० प्रतिसत मत परिणाम प्राप्त भइसकेको छ । हालसम्मको परिणामलाई हेर्दा यस पटकको निर्वाचनमा गठबन्धनका दुई सहयात्री वाम दल नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकिृत समाजवादी) लाई ठूलो धक्का लागेको छ । विगतको राष्ट्रिय निर्वाचनमा ३६ सिट ल्याएको माओवादी अहिले त्यसको आधामा खुम्चिएको छ । एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टीको सूचीमा आउन धौ धौ परेको छ । विशेष गरी नेकपा… पुरा पढौ

चापाकोट प्रकरणः लोकतन्त्रको लाज छोप्न फेरि मतदान

स्याङ्जालाई होच्याउने खालका केही किस्सा प्रचलित थिए । हालै एउटा थपियोः पितृले पनि भोट हाले । निर्वाचन लोकतन्त्रको आत्मा हो । स्वच्छ निर्वाचनलाई बिथोल्ने काम कदापि लोकतान्त्रिक चरित्र हुन सक्दैन । यस्ता गतिविधिले नेपाली जनताले ७५ वर्षदेखि संघर्ष गरेर ल्याएको लोकतान्त्रिक संरचनाको रक्षा हुन सक्दैन । मृत व्यक्तिको भोटर कार्डसमेत प्रयोग गरी जुन किसिमले जीवित लोकतन्त्रमाथि काङ्ग्रेस नेतृत्वको गठबन्धनले चिरहरण गरेको छ । स्याङ्जाको चापाकोटमा भएको बुथ कब्जाले लोकतन्त्रकै धज्जी… पुरा पढौ

इलाम २ बाट सुवास नेम्वाङको सकसपूर्ण जित

इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले हराएका हुन्। पछिल्लो मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्। यसअघि इलाम(२ मा मतगणना स्थगित भई सवा ९ बजेबाट फेरि सुरू भएको थियो। केही मतदान केन्द्रको मतगणना गर्दा गर्दै स्थगन भएको गणना कार्य आइतबार राति सवा ९… पुरा पढौ

एमालेका पूर्व माओवादीमध्ये २ को जित, ५ को हार

नेकपा एमालेबाट पूर्व माओवादीबाट टोपबहादुर रायमाझी अर्घाखाँची र ज्वालाकुमारी साह बारा ३ बाट मात्रै प्रतिनिधि सभामा चुनाव जितेका छन् । एमालेमा पूर्व माओवादीबाट सात जनाले टिकट पाएका थिए । तर, अन्तिमा २ जना निर्वाचित भए भने ५ जना पराजित भएका छन् । एमालेका टोपबहादुर रायमाझी अर्घाखाँचीबाट प्रतिनिधि सभामा चुनाव जितेका छन् । उनले सत्ता गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाललाई झिनो मतान्तरले पराजित गरेका हुन् । रायमाझी माओवादी हुँदा तीन पटक र… पुरा पढौ

खगराजः जित सहज, मुख्यमन्त्री अनिश्चित

नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी संघ छाडेर प्रदेशसभा झर्लान् भन्ने कमैलाई लागेको थियो । संघीय सांसद र गृहमन्त्रीसमेत भइसकेका अधिकारी यसपालिको चुनावमा कास्की १ (१) मा उम्मेदवार बने । गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा र उनका अलग अलग गुट भएको गण्डकीमा एमालेलाई आफ्नैबाट अप्ठेरो पर्ने विश्लेषण हुँदै थियो । संयोगले पृथ्वीसुब्बाले संघ र खगराजले प्रदेशमा चुनाव जितेका छन् । अघिल्लो पटक आफैंले मत मागेका माओवादी केन्द्रका उम्मेदवार दीपक कोइरालामाथि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं