वृहत फेदीखोला पोखरा सम्पर्क समाजको चौंथो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले जगदिश लामिछानेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समाजको प्रथम उपाध्यक्षमा विजय पौडेल, दितिय उपाध्यक्षमा लाल कार्की अन्जान, सचिवमा मिनप्रसाद सुवेदी, सहसचिवमा कुलबहादुर रानाभाट (मन), कोषाध्यक्षमा जितबहादुर क्षेत्री (राजकुमार) र सदस्यहरुमा रोहिणी पौडेल, देवीका कार्की अधिकारी, प्रेमसागर पौडेल, सिता तिमिल्सिना, नरेन्द्र कार्की, गंगा पराजुली कुँवर, दिपेन्द्र पौडेल, अभिषेक सुवेदी र अनिश गौतम चयन भएका…
पुरा पढौ