समाचार

बलि भनेको के हो, बलि दिनैपर्ने हो ?

बलि भगवान बुद्धको पालामा पनि दिइन्थ्यो । आज पनि धेरै मानिसहरु नेपाल तथा भारतका पर्वतीय क्षेत्रमा बलि दिइरहेका छन् । कसैले बोका, रागा, कुखुरा, भेडा लगेर बलि दिइन्छन् । यहाँसम्म कि कुनै आमाले छोराको कामनाको लागि छिमेकीको छोराको बलि दिइएको पनि सुन्न पाइन्छ । यस्ता धेरै घटना भएका छन् । तपाई विचार गर्नुहोस  देवीलाई हामी सबै संसारको आमा मन्छौ तब उनि बोका, रांगा, कुखुराको पनि त आमा भइन् । फेरी… पुरा पढौ

यस्ता छन् विजयादशमीको वैज्ञानिक पक्ष

१५ दिनसम्म मनाईनेे महान पर्व विजयादशमी पर्व घटस्थापनासँगै सुरु भईसकेको छ भने पूणिर्माको दिन यसको बिधिवत रुपमा अन्त्य हुन्छ । यसमध्ये पनि दशैंको पहिलो १० दिनको महत्व एकदमै धेरै रहेको छ । प्राचीनकालदेखि मनाईँदै आएको यो दशैंको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र सामाजिक लगायत यावत महत्व रहेको छ । दशैंको धार्मिक महत्वलाई हेर्दा यो दैवी शक्तिमाथि आसुरी शक्तिको पराजय भएको उपलक्ष्यमा मनाउने गरिन्छ । त्यस्तै, यो पर्वको पौराणिक कहानीमाथि पनि प्रतीकात्मक… पुरा पढौ

नवरात्रीमा गर्नै नहुने गल्ती के–के हुन् ?

बडादशैंमा नवरात्रिको विशेष महत्व हुन्छ । नवरात्रिका नौ रातसम्म जगाएर माता दूर्गा एवं उनको विभिन्न रुपलाई जगाएर उनलाई प्रसन्न गर्ने विधान रचिएको हुन्छ।  शक्ति स्वरुपा माता महाकाली, महालक्ष्मी र महासरस्वतीको रुवमा भक्ताका कल्याण गर्नेवाला हुन्छिन्। यिनै तीन देवीलाई प्रसन्न गराउन सकेमात्रै मानिसलाई समस्त सुख र भाग भोगेर अन्तमा मोक्ष प्राप्त गर्दछ। श्री महाकाली शक्ति एवं स्वास्थ्य, माता सरस्वती विद्या एवं बुद्धि एवं महालक्ष्मी अष्टलक्ष्मी प्रदान गर्ने देवी हुन्। यिनीहरुलाई प्रसन्न… पुरा पढौ

नवरात्रको छैटौं दिनः कात्यायनी माताको पूजा, यस्तो छ महत्व

बडादशै अन्तर्गत नवरात्रको छैटौं दिन शुक्रबार घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । यस दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा पैदा भएको मानिन्छ । शक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको बध गरेको ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छिन् । बडादशैंमा घटस्थापनादेखि नवमीसम्म हरेक… पुरा पढौ

आजको राशिफल (२०७६ आश्विन १७ गते शुक्रबार)

आजको पञ्चांग आज मिति २०७६ आश्विन १७ गते शुक्रबार, इस्वीसंवत अक्टोवर १ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनशुक्लदुर्गापक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विन शुक्लदुर्गापक्षको षष्ठी तिथि अहोरात्र रहनेछ । आज ज्येष्ठा नक्षत्र साँझमा ५ बजेर ५१ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा आयुष्मान, करणमा गर रहनेछ भने आनन्दादि योगमा… पुरा पढौ

समृद्धि टोलमा शुभकामना साटासाट

पोखरा १७ सीतापाइलाको समृद्धि टोलका बासिन्दाले आपसमा शुभकामना साटासाट गरेका छन् । दसैं, तिहार, नेपाल संवत, ल्होसार लगायतका पर्वको अवसरमा समृद्धि महिला समूह र समृद्धि टोल विकास संस्थाले संयुक्त रुपमा कार्यक्रम गरेका हुन् । कार्यक्रमका वक्ताहरुले टोल, छिमेक नै मानिसका सबैभन्दा नजिकका आफन्त भएको चर्चा गर्दै आपसी सद्भाव, सहकार्य र आत्मीयता वृद्धि गर्नुपर्नेमा जोड दिए । समूहका अध्यक्ष माधव पनेरुले सामूहिक एकता कायम गरी विकास, निर्माण र सभ्यता विकासका लागि… पुरा पढौ

दसैंमा लक्षित वर्गलाई मानवीय सेवा अभियानको खाद्यान्न

मानविय सेवा अभियान नेपालले दशैकाे अवसरमा लक्षित वर्गलाइ खाध्यसामाग्री सहयोग गरेकाे छ । तराईबाट विस्थापित भएर पाेखरामा कष्टकर जीवनयापन गरिरहेका १४ घरका १ सय २२ जनालाई खाध्यसामाग्री वितरण गरिएको हाे । चामल, दाल, नुन,तेल,मस्याैरा, अालु, अाटा ,दन्तमञ्जन, सावुन लगायत २५ हजार बराबरको खाध्यसामाग्री सहित फलफुल वितरण गरिएको हाे । खाध्यान्न हस्तान्तरण गर्दै अभियनका अध्यक्ष तथा अभियन्ता सुष्मा पाैडेलले दशैका अवसरमा कष्टकर जीवनयापन गर्दै अाएका तराई मुलका नेपालीको अनुहारमा थाेरै भएपनी… पुरा पढौ

जन्मदिनमा पाेख्रेलद्वारा मानव सेवामा सहयोग

पाेखजन्मदिनको अवसरमा समाजसेवी कपिल पाेख्रेलले मानवसेवा अाश्रममा भाेजन सेवाका लागि २० हजार नगद सहयोग हस्तान्तरण गरेका छन् । लायन्स क्लव अफ पाेखरा माछापुच्छ्रेकाे अायाेजनामा पुर्व अध्यक्ष पाेख्रेलले उक्त रकम हस्तान्तरण गरेका हुन् । सहयोग गर्न पाएकाेमा खुसी व्यक्त गर्दै जन्माेउत्सवका अवसरमा सेवामुलक कार्य गर्नुपर्नेमा जाेड दिए । निर्देशक दिनबन्दु पाेख्रेलले मानव सेवाले गरेकाे कार्य र जन्मउत्सवका अवसरमा गरेकाे सहयोग प्रशंसनीय भएको वताए । अध्यक्ष लिला पाेख्रेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा… पुरा पढौ

युआरएल पत्रकारिता पुरस्कार छनोट समिति

स्वास्थ्य बिटमा कलम चलाउने उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्न युआरएल पत्रकारिता पुरस्कार प्रतिभा छनोट समिति गठन भएको छ । अग्रज पत्रकार हरि बास्तोलाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो । समितिका सदस्यमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. नवराज पौडेल, नेपाल पत्रकार महासंघ कास्की सहसचिव दीपक परियार, अधिकारकर्मी रामबहादुर पौडेल र पत्रकार यदुनाथ बञ्जारा छन् । समितिले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रमा कलम चलाउने १ पत्रकारलाई पुरस्कार दिने निर्णय गर्ने छ । पुरस्कारको… पुरा पढौ

मुख बाँधेको अवस्थामा महिलाको शव फेला

महोत्तरीमा एक महिलाको मुख बाँधिएको र शरीरभर चोटपटक लागेको अवस्थामा शव फेला परेको छ । अन्दाजी ३५ वर्षको जस्तो देखिने महिलाको शब गौशाला नगरपालिका–१० थापाटोलस्थित मरहा नदीको किनारमा बिहीबार बिहान फेला परेको हो । शवको प्रकृति हेर्दा कसैले बलत्कार गरेर हत्या गरेको हुन सक्ने देखिएको महोत्तरी प्रहरीले जनाएको छ । मृतकको मुख बाँधिएको र शरीरको विभिन्न भागमा चोटपटक देखिएका कारण बलात्कारपछि हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ ।महिलाको शव पहिचान… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं