समाचार

के हो शनिको साढेसाती र अढैया दशा ?

पूर्वीय ज्योतिष सिद्धान्त गते, बार, महिना, अयन, वर्ष, राशि, ग्रह, नक्षत्र, पञ्चांग, दशा र तिनमा आउने परिवर्तनमा आधारित छ । यसलाई सिद्धान्त, संहिता र होरा गरी ३ भागमा र अरु विभिन्न उपभागहरुमा वर्गीकरण गरेको पाइन्छ । जसले गणित, फलित र उपचारका बारेमा विस्तृत चर्चा गर्छ ।  ती शास्त्रका अनुसार समस्त आकाशमण्डललाई ३६० डिग्रीमा बाँडिएको छ र ती ३६० डिग्रीले एक वर्षका दिनलाई प्रतिनिधित्व गर्छन् । त्यो ३६० डिग्रीलाई १२ भागमा… पुरा पढौ

आजको राशिफल (२०७६ आश्विन २३ गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ आश्विन २३ गते बिहीबार, इस्वीसंवत अक्टोवर १० तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनशुक्लदुर्गापक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनशुक्ल दुर्गापक्षको द्धादशी तिथि साँझमा ७ बजेर ५३ मिनेटसम्म त्यसउप्रान्त त्रयोदशी तिथि लाग्नेछ । आज शतभिषा अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा गण्ड, करणमा बब रहनेछ भने… पुरा पढौ

वर्षा र हावाहुरीका कारण धानबाली सोत्तर

बाला झुलेर पाक्न लागेको धानमा मंगलबार बेलुका आएको वर्षा र हावाहुरीका कारण क्षति पुगेको छ ।  चितवन जिल्लाका अधिकांश क्षेत्रमा यसको असर परेपनि मुख्यतयाः धानको पकड क्षेत्र पूर्वी चितवनमा धानको बोट र बाला हावाहुरी र वर्षाले झारेको छ । सबैजसो किसान दसैंको टीकाको दिनमा व्यस्त भए पनि भोलिपल्ट धानबारीमा गएर हेर्दा अधिकांश धानका बोट काम नै नलाग्ने गरी ढलेको उनीहरु  बताउंँछन् ।  पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर १ देखि… पुरा पढौ

आजको राशिफल (२०७६ आश्विन २१ गते मंगलबार)

आजको पञ्चांग आज मिति २०७६ आश्विन २१ गते मंगलबार, इस्वीसंवत अक्टोवर ८ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनशुक्लदुर्गापक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनशुक्लदुर्गापक्षको दशमी तिथि अहोरात्र रहनेछ । आज श्रवण नक्षत्र साँझमा ७ बजेर १५ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा धृति, करणमा वणिज रहनेछ भने आनन्दादि योगमा लुम्व… पुरा पढौ

विजयादशमी : यस्तो छ आशिर्वादको अर्थ, टीका र जमराको महत्व

विजयदशमी, मान्यजन, आफन्तबाट टीका थाप्ने दिन । बिहान १० बजेर ३५ मिनेटमा टीकाको साइत रहेको छ । निधारमा रातो (कतिले सेतो) टीका थापेर, जौबाट उमारिएको जमरा पहिरिएर मान्यजनबाट आशिष लिने गरिन्छ । आशिष अर्थात आर्शिवाद । आफ्नो उन्नती, प्रगति, दीर्घायुका लागि मान्यजनले राख्ने सदिच्छा ।हुन त अहिले धेरैले टीका लगाइदिए पनि आशिष (श्लोक बाचन) गर्दैनन् । कतिले यसलाई कष्ठ गरेका हुँदैनन्, कतिले यसको भाव बुझेका हुँदैनन्, कतिले यसको आवश्यक्ता महसुस… पुरा पढौ

सिद्धिदात्रीले नै बनाएकी थिइन् भगवान शिवलाई अर्धनारीश्वर !

‘या देवी सर्वभू‍तेषु मां सिद्धिदात्री रूपेण संस्थिता।नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।। अर्थ हो माता : सर्वत्र विराजमान तथा माता सिद्धिदात्रीका रुपमा प्रसिद्ध अम्बे, तपाईंको मेरो वारम्बार प्रणाम छ। अर्थात् म हजुरलाई बारम्बार प्रणाम गर्दछु। हे माता मलाई आफ्नो कृपाको पात्र बनाईदिनुस्। नेपाली हिन्दूहरुको महान् पर्व बडादशैंको नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ। सबै प्रकारका सिद्धि प्रदान गर्ने भएकोले पनि नवरात्रको नवौं दिन यी देवीको पूजा गर्ने विश्वास हिन्दूहरुमा… पुरा पढौ

महानवमीमा दुर्गा भवानीको पूजाआराधना गरिँदै

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व सोमबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ ।  महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।  दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ ।  पशुबलि नदिनेहरूले भने कुभिण्डो, घिरौंला, मूला,… पुरा पढौ

आजको राशिफल (२०७६ आश्विन २० गते सोमबार)

आजको पञ्चांग आज मिति २०७६ आश्विन २० गते सोमबार, इस्वीसंवत अक्टोवर ७ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनशुक्लदुर्गापक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विन शुक्लदुर्गापक्षको नवमी तिथि अहोरात्र रहनेछ । आज उत्तरषाढा नक्षत्र साँझमा ७ बजेर १५ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा अतगण्ड, करणमा बालव रहनेछ भने आनन्दादि योगमा… पुरा पढौ

आज दशैंको महाअष्टमी पर्व, यस्तो छ महत्व

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादसैँका रुपमा दुर्गा भवानीको पूजाआजा गरी भव्यताका साथ मनाउँदैछन् । बडादशैंको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।विवेकशील… पुरा पढौ

आजको राशिफल (२०७६ आश्विन १९ गते आइतबार)

आजको पञ्चांग आज मिति २०७६ आश्विन १९ गते आइतबार, इस्वीसंवत अक्टोवर ६ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनशुक्लदुर्गापक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विन शुक्लदुर्गापक्षको अष्ठमी तिथि अहोरात्र रहनेछ । आज पूर्वाषढा नक्षत्र साँझमा ७ बजेर १५ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा अतगण्ड, करणमा बालव रहनेछ भने आनन्दादि योगमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं