माक्र्सवादी विचार र शिक्षालाई जनस्तरमा स्थापित गर्ने लक्ष्यका साथ स्थापित माक्र्सवादी ज्ञान केन्द्रको प्रथम साधारणसभाले मनहरि तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । केन्द्रको वरिष्ठ उपाध्यक्षमा विश्वेश्वर कट्टेल, उपाध्यक्षद्वयमा नमिता न्यौपाने र जनार्दनबाबु कट्टेल, महासचिवमा ईन्द्रराज भट्टराई, सचिवद्वयमा हुमनाथ न्यौपाने ‘सुिदप’ र इन्दिरा न्यौपाने, कोषाध्यक्षमा बिमला केसी तथा सदस्यहरूमा कविराज पौडेल, जानुका पराजुली, मिङ्ग्मा शेर्पा, दुस्यन्त भट्टराई, भूपनारायण यादव, सागर अधिकारी, रेशमकुमार अधिकारी, पम्फा बसेल र भीमप्रसाद…
पुरा पढौ