समाचार

टाइगर कप भलिवल ः पुरुषतर्फ डिफेण्डिब च्याम्पियन गण्डकी र महिलातर्फ आयोजक टिम पराजित

पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा पुरुषतर्फ डिफेण्डिब च्याम्पियन गण्डकी प्रदेश र महिलातर्फ आयोजक टाइगर ग्रुप पराजित भएको छन् । मंगलबार सम्पन्न पुरुषतर्फको खेलमा डिफेण्डिब च्याम्पियन गण्डकी विभागिय क्लव नेपाल पुलिस संग ३–० को सोझो सेटमा पराजित भएको छ । एपिएफ संग पहिलो खेल जितेर उत्साहका साथ मैदान उत्रिएको गण्डकीलाई पुलिसले २५–२२ ले जित्दै पहिलो सेटबाटै दवावमा राख्दै… पुरा पढौ

मेला, महोत्सव र राजनीतिक भेला रोक्न कास्की प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिडको फैलावट बढेपछि तयारी अवस्थामा रहेका मेला, महोत्सव रोक्न र भेला, सम्मेलनहरु नगर्न आग्रह गरेको छ । मंगलबार सूचना निकालेर सिसिएमसिसी कास्कीले जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको निर्णय अनुसार यस्तो आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी जयनारायण अधिकारीद्धारा जारी सूचनामा यस्ता गतिविधि रोकेर स्वास्थ्य सजगता अपनाउन आग्रह गरिएको छ । प्रशासनको निर्देशनले पोखरा महोत्सव, लेखनाथ महोत्सव, आहा रारा गोल्डसहित विभिन्न राजनीति कार्यक्रम प्रभावित हुने छन्… पुरा पढौ

लकडाउन होइन, स्मार्ट लकडाउन हुन सक्छ

सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरू बन्द गराएको छ । सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूमार्फत् सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ । सङ्क्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निर्णयले फेरि… पुरा पढौ

बहालवाला सांसदलाई हराउँदै स्याङ्जा अध्यक्षमा पूर्वमाओवादी गैरे निर्वाचित

नेकपा एमाले स्याङ्जा अध्यक्षमा सूर्यप्रसाद गैरे ‘पारस’ निर्वाचित भएका छन् । अर्का उम्मेदवार नारायण मरासिनीलाई १८३ मतले पछि पार्दै गैरे निर्वाचित भएका हुन् । उनी पूर्वमाओवादी हुन् । अध्यक्षमा पराजित मरासिनि स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी सांसद हुन् । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा गैरेले ४४० मत पाए भने उनका प्रतिस्पर्धी मरासीनीले २५७ मत पाएका थिए । अध्यक्षमा विजयी भएका नेता गैरेलाई नेकपा एमालेकी केन्द्रीय सचिव पद्यमा अर्यालको… पुरा पढौ

पोखरा उपत्यकामा जलपंक्षी गणना शुरु

पोखरा उपत्यकामा आजदेखि जलपंक्षी गणना शुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना कार्यक्रम आजदेखि पोखरा उपत्यकामा रहेका तालहरुबाट शुरु गरिएको हो । । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ । यो गणना भोलीसम्म जारी रहनेछ । प्रत्येक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो हप्ता देखि तेस्रो हप्तामा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पंछी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय,… पुरा पढौ

फेवासिटी हस्पिटलको अध्यक्षमा डा चण्डिका

फेवासिटी हस्पिटल प्रालिको अध्यक्षमा सहप्रा डा चण्डिका पण्डित निर्वाचित भएकी छन् । प्रालिको २२ औं साधारणसभा तथा आठौं अधिवेशनले सर्बसम्मत नयाँ समिति चुनेको हो । अस्पताल सञ्चालक समिति सदस्यहमा डा रविन्द्रप्रसाद श्रेष्ठ, डा टुमाया घले, दिनेशबाबु खड्का, हरिबहादुर केसी, सर्बजित अधिकारी र डा सुरेश थापा छन् । पुरा पढौ

पोखरा उपत्यकामा जलपंक्षी गणना शुरु

पोखरा उपत्यकामा आजदेखि जलपंक्षी गणना शुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना कार्यक्रम आजदेखि पोखरा उपत्यकामा रहेका तालहरुबाट शुरु गरिएको हो । । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ । यो गणना भोलीसम्म जारी रहनेछ । प्रत्येक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो हप्ता देखि तेस्रो हप्तामा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पंछी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय,… पुरा पढौ

यी हुन् सीसीएमसीसीले गरेका १३ निर्णय

कोरोना संक्रमणको जोखिम बढेपछि कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले ‘स्मार्ट लकडाउन’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सिफारिस गर्नेसहित विभिन्न १३ निर्णय गरेको छ । आइतबार बसेको समन्वय केन्द्रको बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा धेरै जम्मा हुन नदिन पनि गृह मन्त्रालयलाई सिफारिस गरेको छ । यसैगरी माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू बन्द गर्न पनि सिफारिस गरिएको छ । यस्तै, सार्वजनिक स्थलमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनुपर्ने व्यवस्था गर्न… पुरा पढौ

एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर केसी

नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर केसी निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा केसीले ३ सय २९ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि कृष्ण पाठकले २ सय २८ मत पाएका थिए भने अर्का प्रतिस्पधि मेहरसिंह पाईजाले ३४ प्राप्त गरे । उपसचिवमा गणेश बहादुर थापा र डम्मर श्रीस बिजयी भए । थापाले गणेश २ सय ९९ र श्रीसले २ सय २८ मत पाएका छन् ।… पुरा पढौ

पोखरा महोत्सवको तयारी सकियो, स्वास्थ्य मापदण्ड पालना गरिने

पोखरा महोत्सवको तयारी पूरा भएको छ । युनाइटेड क्लबको आयोजनामा पुस २८ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने ११ औं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । क्लबका अध्यक्ष तथा महोत्सव मुल आयोजक समारोह समिति संयोजक राजु श्रेष्ठले कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरी महोत्सव सञ्चालन गरिने बताए । उनले महोत्सवमा अनिवार्य मास्क र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं