Featured News

पोखरामा लायन्सको माहोल उत्कर्षमा

पोखरा यतिबेला लायन्समय बनेको छ । पोखराका लायन्सका साथै पोखरेली पनि लायन्सको यो माहौलले उत्साहित बनेका छन् । २ वर्षपछि गभर्नर बन्ने शौभाग्य यस वर्ष पोखराले पाएकाले पनि पोखरामा लायन्सको रौनक उत्कर्षमा पुगेको हो । यो महाधिवेशनबाट निर्वाचित हुने सेकेण्ड भाइस डिष्ट्रक्ट गभर्नर २ वर्षपछि ‘एस’ मतका आधारमा स्वतः गभर्नर बन्ने लायन्स नियमावली छ । यो पदमा पोखराकै २ नेताले उम्मेदवारी दिएपछि चासो र चर्चा उत्कर्षमा छ । विशेश्वर आचार्य… पुरा पढौ

कुन कुन नेकपा नेताले पाए दोहोरो जिम्मेवारी

नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ जना नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन् । प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि ७ गरी ४३ जना नेताले जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी पाएका हुन्। केही नेताले भने तेहेरो जिम्मेवारी पाएका छन् । विभिन्न तहका थप जनप्रतिनिनि केन्द्र र जिल्लाको भूमिका छन् । नेकपाले पार्टी केन्द्रीय समितिकै १६ नेतालाई जिल्ला कमिटिको अध्यक्ष र सचिवको जिम्मा दिएको… पुरा पढौ

यी हुन् श्रीलंकामा विस्फोट गराउनेहरु

श्रीलंकामा भएकाे शृंखलाबद्ध बम विस्फाेटकाे घटनामा संलग्न ८ जना आतंककारीकाे तस्बिर सार्वजनिक भएकाे छ। मंगलबार हमलाकाे जिम्मेवारी लिएकाे आतंकवादी संगठन इस्लामिक इस्टेट (आइएस) ले साे घटना घटाउन सामेल भएका सबै ८ जना लडाकुकाे तस्बिर सार्वजनिक गरेकाे हाे। ट्विटरबाट सार्वजनिक गरिएकाे साे तस्बिरमा देखिएका ८ जना लडाकुले नै साे हमला गराइएकाे दाबी गरिएकाे छ। भारतीय समाचार संस्था 'आज तक'का अनुसार तस्बिर ट्विटर ह्यान्डल @Natsecjeff बाट सार्वजनिक गरिएकाे हाे। तस्बिरमा देखिएका सबैले कालाे कपडा लगाएका छन् भने एक… पुरा पढौ

संकटमा नेकपाको ७० वर्षको इतिहास

पुष्पलालको विद्रोह, झापा विद्रोह र माओवादी विद्रोहको फ्युजनको आवश्यकतानेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको ७० वर्ष पुगेकोछ । जनताको कम्युनिष्ट पार्टी प्रतिको समर्थन विश्वमा विरलै देखिने खालको अभूतपूर्व रहेकोछ र जनताले कम्युनिष्ट पार्टीको नाममा चुनावमा लडेको पार्टीलाई वहुमत सहित सत्तामा पु¥याएकोछ । यस विचमा कम्युनिष्ट नेताहरुले ठुला गल्तिहरु पनि गरेका छन् र ठुला कामहरु पनि गरेका छन् र साथै कम्युनिष्ट भनिएका कयौं नेताहरुले ठुला गद्दारीहरु पनि गरेका छन् । कम्युनिष्ट आन्दोलनले… पुरा पढौ

आइएसले लियो श्रीलङ्कामा भएको आक्रमणको जिम्मा

श्रीलंकामा ३२१ जनाको ज्यान जाने गरी आइतबार गराइएको बम विष्फोटको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले लिएको छ । आईएसले आफूले विष्फोट गराएको कुनै आधिकारिक प्रमाण पेश नगरे पनि मंगलबार आफ्नो समूहको समाचार एजेन्सी एएमएक्यूमार्फत विष्फोटको जिम्मा लिएको छ । राजधानी कोलम्बोलगातका विभिन्न शहरमा रहका चर्च र होटलमा भएको विष्फोटमा परी ५०० भन्दा बढी घाइते भएका छन् । श्रीलङ्कामा भएको श्रृङ्खलाबद्ध विष्फोटमा परि सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको… पुरा पढौ

सरकारको वैशाखभर ‘खोप महिना’

सरकारले हरेक वर्षको वैशाख महिनालाई ‘खोप महिना’को रुपमा मनाउँदै आएको छ। कुनै पनि बालबालिका खोपको पहुँचभन्दा बाहिर नहुन् भनेर वैशाखलाई खोप महिनाको रुपमा मनाउने गरिएको हो। ‘खोज र खोप’ भन्ने उद्देश्यले खोप लगाउने उमेरका सबै बालबालिकालाई खोजी गर्ने, खोप नपाएकालाई खोप दिने, पूर्ण खोप पाए नपाएको सुनिश्चित गर्ने काम यो महिनाभरि हुने गर्छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले खोप… पुरा पढौ

सकियो गण्डकी प्रदेशसभाको तेस्रो अधिवेशन

गण्डकी प्रदेशसभाको तेस्रो अधिवेशन सकिएको छ । अधिवेशन २०७५ पौष २३ गतेदेखी सुरु भएर २०७६ वैशाख ८ गते सम्म चलेको थियो । अधिवेसनमा १५ दिनमा १६ पटक गरि १५ घण्टा ५५ मिनेट सम्म संसदमा छलफल चलेको संसद सचिवालयले जनाएको छ । उक्त अवधिमा विभिन्न ६ वटा विधेयकहरु पारित भएका छन् । अधिवेसनमा सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, बर पिपल, समि चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको बिधेयक, औद्योगिक व्यवसाय… पुरा पढौ

यी हुन् नेकपाका जिल्ला अध्यक्ष र सचिव (नामावलीसहित)

११ महिनापछि विभिन्न बहसर छलफलपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकता जिल्ला तहको नेतृत्व चयन गरेको छ । नेकपाले पार्टी एकताको एक वर्षपछि जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । सचिवालय बैठकले मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् । जसअनुसार ३३ जिल्लामा पूर्व माओवादी र बाँकी जिल्लामा पूर्व एमालेले नेतृत्व गर्ने गरी सहमति बनेको हो । पूर्व एमाले अध्यक्ष रहने जिल्लामा पूर्व माओवादीबाट सचिव र… पुरा पढौ

पूर्वमाओवादीबाट कोको भए नेकपाका जिल्ला अध्यक्ष

सत्तारुढ नेकपाका ७७ जिल्ला कमिटीमध्ये तत्कालिन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ । तत्कालिन एमालेले ४४ जिल्लामा अध्यक्ष र ३३ जिल्लामा सचिव पाएको छ । जिल्ला अध्यक्ष र सचिवहरुको अन्तिम सूची महासचिव बिष्णु पौडेलले केन्द्रीय कार्यालयमा बसेर बनाइरहँदा पूर्व माओवादीतर्फका ३३ जिल्ला अध्यक्षको नाम बाहिरिएको छ । पूर्व माओवादीतर्फका अध्यक्षको नाम तय गर्नुअघि अध्यक्ष प्रचण्डले रामवहादुर थापा बादल र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । पूर्व… पुरा पढौ

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको आज ७० वर्ष पूरा

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष भएको छ । ७० वर्षअघि अर्थात् सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले कम्युनिष्ट पार्टी स्थापनाको दिवस पारेर आज काठमाडौंमा विशेष कार्यक्रम गर्दैछ । दिवसलाई भव्य रुपमा मनाउने तयारी गरिएको नेकपाले जनाएको छ । काठमाडौंको प्रज्ञा भवनमा हुने विशेष कार्यक्रममा नेकपाका शीर्ष नेताहरुले सम्बोधन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं