Featured News

पिर्के लोकतन्त्र र सार्वभौम जनता

चुनावको सन्दर्भमा एउटा भनाई छ "चुनाव अगाडि उमेद्द्वार मतदाताको चरणमा र चुनाव पछी मतदाता चुनाव बिजेताको चरणमा”। नेपालको केही औलामा गन्न सकिने नेताहरु बाहेक स्थानिय खुद्रे पिर्के नेता देखि आफुलाई आठारौ सताप्दीको बादशाहको कोटिमा राख्ने नेताहरुको व्यबहारिक हालत यस्तै छ। अनेक जालसाझी गरेर एकपट्क कुनै पद हात पर्‍यो भने पाच बर्ष सम्म आफुले अंसमा पाएको पुर्ख्यौली सम्पत्ति, दाईजो बकसमा पाएको उपहार वा लुटको लागि पाएको लाईसेन्स ठान्ने प्रबृती ह्वात्तै बढेको… पुरा पढौ

कांग्रेस पोखरा महानगर सभापतिमा बिजुक्छे (कसको मत कति)

नेपाली कांग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । ५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी सभापति चुनिएका हुन् । बिझुक्छेले ४१४ मत ल्याउँदा उनका निकटतम प्रतिश्पर्धी गंगाधर पराजुलीले ३ सय ४६ मत पाएका छन् । उपसभापतिमा भवसागर बराल र प्रयागराज भण्डारी निर्वाचित भए । टुबराज बाँस्तोला र गणेशबहादुर थापा सचिव चुनिँदा सहसचिवमा संघर्ष कोइराला र सन्जय आले विजयी भएका छन् । महानगरको निर्वाचनमा कुल १३४४ मत खसेको थियो ।… पुरा पढौ

एमाले छाड्ने मुडमा प्रभु शाह

मधेशमा राम्रो प्रभाव भएका नेता प्रभु शाह नेकपा विभाजनपछि एमालेतिर लागे । अन्तिम समयसम्म प्रचण्ड नेपालको साथमा रहेका शाह अचानक मन्त्री बनेर ओली समूहमा लागेका थिए । तत्कालीन नेकपा अध्यक्ष रहेका शाह अहिले एमालेका बैठक र कार्यक्रममा अनुपस्थित छन् । एमालेमा बस्न नसकिने मनस्थिति बनाएका शाहले एमाले नेतृत्वसँग ८ बुँदे माग राखेका छन् । ती माग सम्बोधन नभए एमालेमा बस्न नसक्ने उनले उल्लेख गरेका छन् । तत्कालीन नेकपाका प्रदेश अध्यक्ष… पुरा पढौ

एमसीसी पास गर्नुपर्छ (अन्तर्वार्ता)

जसपाका संघिय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राजनीतिक शक्ति र परिचर्चाको केन्द्रका पात्र हुन्।जनचोर्माबाट राजनितीक यात्रा शुरु गरेका भट्टराई माओवादी, नयाँशक्ति, संघीय समाजवादी हुँदै अहिले जसपामा रहेर राजनिती गरिरहेका छन् ।कुनै समय थियो, उनलाई नेपाली राजनितीका दुरदर्शी, पढेका, बुझेकानेता मान्नेहरुको जमात बाक्लै थियो । तर, पछिल्लो समय माओवादीबाट छुट्टीएरछोटो समयमा नै दलवदल गरिरहेपछिधेरैले लख काट्छन्, —‘भट्टराईको राजनीतिक भविष्य संकटमा र्पयो। उनले अस्थिर राजनिती गरे ।’ तर, भट्टराई भनेआम… पुरा पढौ

एमाले सांसदले भनिन् : सभामुखको टाउको फुटाउन खोजेकी थिएँ

एमाले सांसद रेखा झाले संसदमा शुक्रबार माइकले हानेर सभामुख अग्नि सापकोटाको टाउको फुटाउन खोजेको र एमाले अध्यक्ष केपी शर्मा ओलीले रोकेको प्रतिक्रिया दिएकी छन्। हुलदंगाबीच माइक निकाल्नै लाग्दा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई रोकेका थिए। ओलीले ‘नगर्नू’ भनेर रोकेपछि आफू रोकिएको झाले बताइन्। ‘मैले त माइकले हानेर सभामुखको टाउको फुटाउन खोजेको थिएँ, तर मलाई अध्यक्षज्यूले रोक्नुभयो,’ झाले संसद सकिएपछि भनिन्। उनले माइकले हानेर सभामुख सापकोटा र अर्थमन्त्री… पुरा पढौ

‘एमसिसी चाहिँदैन, राष्ट्रियता बेच्न पाइदैन’

एमसिसी खारेज गर्न माग गर्दै सोमबार पोखरामा संयुक्त देशभक्त मोर्चाले धर्ना दिएको छ । सरकारले एमसिसी पास गर्न लागेको भन्दै नागरिक अभियान्ता विरोधमा उत्रिएका हुन् । जिल्ला प्रशासन कार्यालय कास्कीअघि उनीहरुले धर्ना दिए । धर्नाका सहभागीले ‘म मेरो भूमिमा विदेशी सेनाले बुट बजारेको सहन्नँ, त्यसैले एमसिसी चाहिँदैन’ ‘म मरे पनि मेरो देश बाँचिरहोस्’, ‘एमसिसी हामीलाई चाहिँदैन, राष्ट्रियता बेच्न पाइदैन’ जस्ता प्ले कार्ड बोकेका थिए । नागरिक अधिकारकर्मी रामबहादुर पौडेलले स्वास्थ्य… पुरा पढौ

वामदेवले २५ वर्षपछि फेरि छाडे एमाले, अब कता जालान् ?

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । २०५४ सालमा एमाले विभाजन गरी नेकपा माले गठन गरेका गौतमले २५ वर्षपछि पुनः एमाले छाडेका हुन् । उनी अहिले राष्ट्रियसभाका सदस्य छन् भने पत्नी तुलसा गौतम प्रतिनिधिसभा सदस्य छिन् । गौतम निकट नेताहरु यसअघि नै माधव नेपालको पार्टीमा गइसकेका छन् । गौतमले जबज माने एकीकृत समाजवादी जाने बताइरहेकाा छन् । गौतमले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै… पुरा पढौ

राहत र उद्धारमा कुनै कसर नराख्न मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पछिल्ला दिनमा कास्की, पर्वतसहितका जिल्लामा बाढी पहिरोले बढी क्षति पुगेकामा उद्धार र राहतमा कुनै कसर बाँकी नराखी काम गर्न जिल्ला र स्थानीय तहका विपद व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् । बाढी पहिरोले सबैतिर आक्रान्त पारेपछि प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको आकश्मिक बैठक श्ुक्रबार डाकेर उनले सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सचिव र मातहतका सबै निकायलाई समेत निर्देशन गरेका हुन् । विपद व्यवस्थापनको काम ३ तहकै… पुरा पढौ

नेपाली कांग्रेसको चौधौ महाधिवेशन, नागरिक र देशको अपेक्षा

राजनैतिक पार्टीहरू मध्ये मुलुकको सबैभन्दा पुरानो र प्रजातान्त्रिक प्रणालीलाई आफ्नो प्राण मान्ने दल, मुलुकको हरेक प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गरेको र मुलुकलाई अगाडि बढाउने महत्त्वपूर्ण जिम्मेवारी लिएको नेपाली काँग्रेसले गर्ने आन्तरिक लोकतान्त्रिक अभ्यासले राष्ट्रिय राजनीतिमा छुटै महत्त्व राख्छ । पार्टीले विभिन्न बाधा अड्चन र कोभिड-१९ को महामारीको बिचमा पनि नेपाली काँग्रेसले आफ्नो चौधौँ नियमित महाधिवेशन सम्पन्न गरी व्यवहारमै लोकतन्त्र आत्मसात् गर्ने दलका रूपमा आफूलाई उभ्याउदैछ । राजनैतिक पार्टी सम्बन्धी कानुन एवम्… पुरा पढौ

कृषि एम्बुलेन्स चलाउँदै गण्डकी सरकार -मन्त्री शर्मा (भिडियोसहित)

कृषि एम्बुलेन्स चलाउँदै गण्डकी सरकार पुँडिटार र नबलपुरमा औद्योगिक क्षेत्र बनाइने -मन्त्री शर्मा https://youtu.be/NAHsLwzr2M8 पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं