स्वास्थ्य

सित्तैमा ट्राफिकको मधुमेह जाँच

युआरएल स्याङ्जाले जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जामा कार्यरत ट्राफिक प्रहरीको सित्तैमा मधुमेह जाँच गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख मीनबहादुर क्षेत्रीसहित त्यहाँ कार्यरत सबै ट्राफिकको मधुमेह जाँच गरिएको युआरएल स्याङ्जाका ल्याब इन्चार्ज भूपेन्द्र रेग्मीले जानकारी दिए । युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर, हस्पिटलचोक, चाउथे र शिशुवाबाट सेवा दिइरहेको छ । युआरएलले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गरिरहेको छ… पुरा पढौ

बढ्यो कोभिड, एकै दिन २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ३ सय ६० पिसिआर परीक्षणका क्रममा ३ सय ३ जना र १ हजार ५ सय २८ एन्टीजेन परीक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९… पुरा पढौ

स्वास्थ्य पत्रकार मञ्च गण्डकीमा यदुनाथ

गण्डकी प्रदेशको राजधानी पोखरामा स्वास्थ्य क्षेत्रमा काम गर्ने पत्रकारहरु संगठित भएका छन् । शनिबार भएको पत्रकारको भेलाले स्वास्थ्य पत्रकार मञ्च गण्डकी प्रदेशको तदर्थ समिति गठन गरेको छ । यदुनाथ बञ्जाराकोे अध्यक्षतामा बनेको समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिव अनिशा श्रेष्ठ र कोषाध्यक्षमा पुष्प दाहाल छन् । सदस्यमा रिना थापा, विन्दु परियार र नीरज पन्त चुनिएका छन् । नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति महासचिव गोविन्द सुवेदीले स्वास्थ्य… पुरा पढौ

चाउथेमा युआरएलको सेवा केन्द्र, साउनभर ३० प्रतिशत छुट

युनाइटेड रेफरेन्स ल्याबोरेटी प्रालि (युआरएल)ले पोखरा १४ को चाउथेमा सेवा केन्द्र खोलेको छ । पोखरा महानगरका विभिन्न क्षेत्र र गण्डकी प्रदेशबासीलाई स्थानीय रुपमै गुणस्तरीय ल्याब सेवा प्रदान गर्ने उद्देश्यले युआरएलले ११ औं स्थानमा सेवा विस्तार गरेको हो । यसअघि युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर, हस्पिटलचोक र शिशुवाबाट सेवा दिइरहेको छ । युआरएलले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गरिरहेको छ । सेवा… पुरा पढौ

बागलुङमा डेंगु भेटियो

बागलुङमा डेङ्गुका बिरामी फेला पर्न थालेका छन् । गर्मी बढेसँगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण जिल्लाका २ जनामा भेटिएको हो । धवलागिरि अस्पतालमा उपचार गर्न आएकी १ महिला र १ पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेंगु पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए। उनीहरू शनिबार र आइतबार अस्पताल भर्ना हुन आएका थिए । संक्रमित बागलुङ नगरपालिका ७… पुरा पढौ

चरक मेमोरियलमा स्याङ्जा गण्डकीका यात्रुलाई छुट

स्याङ्जा गण्डकी यातायात प्रालिमा आवद्ध सवारी साधनका यात्रुलै भईपरी आउने दुर्घटनाको उपचारमा विशेष छुट पाउने भएका छन् । पोखरामा स्याङ्जा गण्डकी यातायात प्रालि र पोखरा ८ स्थित चरक मेमोरियल अस्पतालबीच भईपरी आउने दुर्घटना तथा उपचारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा चरकका प्रबन्ध निर्देशक कपिल पोखरेल र प्रालिका कोषाध्यक्ष महेशबहादुर थापाले हस्ताक्षर गरेका छन् । स्याङ्जा गण्डकी यातायातमा आवद्ध सवारीमा भइपरि आउने दुर्घटनामा घाइते भएकाको अस्पतालले औषधोपचारमा विशेष छुट… पुरा पढौ

स्याङ्जाको बहाकोटमा स्वास्थ्य शिविर

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ८ बहाकोटमा शनिबार निशुल्क रगत तथा पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण भएको छ । दर्शन फाउन्डेसनको आयोजना तथा युनाइटेड रेफरेन्स ल्याबोरेटोरी (युआरएल) तथा जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य जाँच गराए । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले रोग लाग्नै नदिनु सबैभन्दा उत्तम उपाय भएतापनि रोग लागिहाले पालेर राख्न नहुनेमा जोड दिए… पुरा पढौ

बाटुलेचौर पुग्यो युआरएल

युआरएलले पोखरा १६ को बाटुलेचौरबाट सेवा आरम्भ गरेको छ । यसअघि युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय र हस्पिटलचोकको शाखाबाट सेवा दिइरहेको छ ।पोखरा १६ को मातृशिशु मितेर अस्पतालमा नभएका जाँच र वरिपारीका सेवाग्राहीलाई मध्यनजर गरी सेवा आरम्भ गरिएको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । युआरएल बाटुलेचौरमा करिब ५० लाख लगानी भएको उनको भनाइ छ । सेवा सुरुआतको अवसरमा जेठ महिनाभार मधुमेह जाँच सित्तैमा र अरु सबै प्रकारका जाँच र होलबडीका… पुरा पढौ

पुतलीबजार पुग्यो युआरएल

गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले स्याङ्जाको पुतलीबजारमा सेवा विस्तार गरेको छ । यसअघि स्याङ्जाकै बालिङमा युआरएलको शाखा खुलिसकेको छ । स्याङ्जा बजार र आसपासका सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन शुक्रबारबाट औपचारिक रुपमा सातौं शाखा सञ्चालन हुने युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । करिब १ करोड लगानीमा स्थापना भएको प्रयोगशालाबाट भिटामिन, क्यान्सर, थाइराइड, बाँझोपन, मृर्गौला, कलेजो, मुटु, हाडजोर्नी, बाथ, नशा, एलर्जी सहितका जाँच हुने छन्… पुरा पढौ

दुलेगौंडामा २ सयको सित्तैमा रगत जाँच

लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले दुलेगौँडामा आयोजना गरेको मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी निशुल्क परीक्षणमा २ सय ५ जना लाभान्वित भएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा अरु सबै प्रकारका रगत जाँचमा समेत ५० प्रतिशत छुट दिइएको थियो । शनिबार शिविरसँगै सचेतना कार्यक्रम पनि भएको छ । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले समयमै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं