नेपाल एल्बम

मनास्लु हिमाल

गोरखाको धार्मिक, सास्कृतिक तथा पर्यटकीय स्थल गोरखकाली मन्दिर परिसरबाट देखिएको मनास्लु हिमाल ।‌ तस्विर- रासस । पुरा पढौ

अन्नपूर्ण गाउँपालिका र अन्नूर्ण हिमालका

machhapuchre
अन्नपूर्ण गाउँपालिका, कास्कीको गाउँ कार्यपालिकाको कार्यालय र त्यहाँबाट देखिएको अन्नूर्णसहितका हिमालका दृश्यहरु । पुरा पढौ

आहा राराताल !

मुगुकाे छायाँनाथ रारा नगरपालिकामा अवस्थित प्राकृतिक सुन्दरताको अद्वितीयस्थल राराताल । रारा राष्ट्रिय निकुञ्जभित्र अवस्थित यस तालको लम्बाई ५.२किमी, चौडाइ २.७किमी , गहिराइ १६९.९३ मिटर र क्षेत्रफल १० हजार ६२७ वर्ग किमी रहेको छ । RSS पुरा पढौ

पोखराको पुरुन्चौरबाट देखिएको हिमाल र धानको कुन्यु ।

daai
पोखराको पुरुन्चौरबाट देखिएको हिमाल र धानको कुन्यु । यसरी राखिएको धान केही दिनमा दाइँ गर्ने चलन छ । पुरा पढौ

बञ्जी जम्प गर्दै एक युवा र पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल।

bungi
कास्कीको पोखरा–१७ स्थित सेती नदीमाथि बनाइएको ‘गो बञ्जी नेपाल’ बाट जम्प गर्दै एक युवा र पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल। तस्बिर : युनिश गुरुङ/रासस पुरा पढौ

पोखरेली जेठोबुढो धान

पोखराको तल्लो विरौटामा लगाइएको पोखरेली जेठोबुढो धान । यो धान पोखराको पृथक पहिचान बनेको छ । पुरा पढौ

झरनामा रमाउँदै पर्यटक

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ मा अन्नपूर्ण आधार शिविर जाने पदयात्रा मार्गमा पर्ने झरनामा रमाउँदै पर्यटक । पुरा पढौ

५ दशकमा साकार भयो पोखरेलीको सपना (फोटो फिचर)

५ दशकमा साकार भयो पोखरेलीको सपना : जग्गा अधिग्रहण सुरु भएको ५ दशकपछि आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको छ । उद्घाटन समारोहका दृश्यहरु । तस्बिरः सुनिल पाण्डे/नेपालदुत पुरा पढौ

फोहोर व्यवस्थानबाटै जीविका (फोटो फिचर)

फोहोर व्यवस्थानबाटै जीविकाः पोखराको ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्दागर्दै थाकेपछि थकाइ मार्दै एक युवती । पोखरामा शनिबार सकिएको देशभरका महानगरका मेयरहरुको सम्मेलनले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको ठहर गरेको छ ।तस्बिरः सुनिल पाण्डे पुरा पढौ

बंगलादेशमा पर्यटन प्रर्वद्धन गर्दै नेपालका फोटो पत्रकार, ‘अमेजिङ नेपाल’शीर्षकमा फोटो प्रदर्शनी

बंगलादेश,राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजतमहोत्सवका अबसरमा मुलुकको पर्यटन प्रवद्र्धमा गर्ने उद्देश्यले आज बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ ।उक्त समुहका अध्यक्ष तथा राससका फोटो पत्रकार प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठले आज ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाल घुम्न जाउँ भनी सन्देश प्रवाह गर्नुभएको छ । उहाँहरुले नेपाल आकर्षिक पर्यटकीय क्षेत्र रहेकाले घेमेर मनोरञ्जन लिन आव्हान समेत गर्नुभएको थियो ।अमेजिङ नेपाल नाम दिएर आज आयोजना गरिएको फोटो प्रदर्शनीमा नेपालका पर्यटकीय क्षेत्रका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं