५ दशकमा साकार भयो पोखरेलीको सपना : जग्गा अधिग्रहण सुरु भएको ५ दशकपछि आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको छ । उद्घाटन समारोहका दृश्यहरु । तस्बिरः सुनिल पाण्डे/नेपालदुत

सुनिल पाण्डे नेपालदुत
पौष १७ गते २०७९