मुगुकाे छायाँनाथ रारा नगरपालिकामा अवस्थित प्राकृतिक सुन्दरताको अद्वितीयस्थल राराताल । रारा राष्ट्रिय निकुञ्जभित्र अवस्थित यस तालको लम्बाई ५.२किमी, चौडाइ २.७किमी , गहिराइ १६९.९३ मिटर र क्षेत्रफल १० हजार ६२७ वर्ग किमी रहेको छ । RSS
नेपालदूत , पोखरा
पौष १ गते २०८२