हिमालपारीको पयटकीय शहर मुस्ताङको जोमसोम बजारमा संञ्चालित होटलहरुको सोमबार अभ्यास अनुगमन गराईएको छ । स्वास्थ्य सेवा बिभाग,ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा भएको राजमार्गमा संञ्चालित रेष्टुरेन्टमा हुने खानाको गुणस्तर निगरानी दुईदिने कार्यशाला अन्तर्गत अभ्यास अनुगमन गराईएको हो । जोमसोमको ब्लु माउन्टेन गेष्टहाउसमा भएको उक्त कार्यशालामा जिल्लाका ५ वटै स्थानीयतहका जनप्रतिनिधि तथा कर्मचारी,शिक्षक,बिद्यार्थी,नागरिक समाज,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र पत्रकार लगायतको सहभागिता रहेको छ । कार्यशालाको दोश्रो दिन सहभागिहरुलाई फिल्ट बजार अनुगमन गराईएको हो ।…
पुरा पढौ