च्याङ्ग्रा रोज्दै पोखरेली (फोटो र भिडियोसहित)

याम्दीमा च्याङ्ग्रा रोज्दै पोखरेली : यसपालिका अघिल्लो वर्षको तुलनामा आधा नै च्याङ्ग्रा कम आएको व्यवसायीहरु बताउँछन् । मूल्य भने विगतको तुलनामा बढेको छ । कोरोना महामारीले अर्थव्यवस्था नाजुक भए पनि दशैंलाई मध्यनजर छिमेकी जिल्लाबाट समेत च्याङ्ग्रा किन्न आएकाहरु भेटिए ।
तस्बिर : सुनिल पाण्डे