झरनाको चिसो पानी…

पोखरा २८ स्याङखुदीको रोलाको खोला क्यानोनिङ झर्ना र ढोडेनी खोलामा शनिबार रमाउँदै युवायुवती । गर्मी बढेसँगै यहाँ आउनेको संख्या बढेको छ ।

पोखरा २८ स्याङखुदीको रोलाको खोला क्यानोनिङ झर्ना र ढोडेनी खोला अवलोकन गर्दै वडाध्यक्ष निर्मल दियाली लगायत ।