लायन्स पोखरा शान्ति स्तुपा चौतारीमा सुवास

लायन्स क्लब अफ पोखरा शान्ति स्तुपा चौतारीको पाँचौं अधिवेशनले सुवास ढुंगानाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ ।

वर्ष २०२० २०२१ का लागि निर्वाचित समितिको निवर्तमान अध्यक्ष उत्तम सिग्देल, प्रथम उपाध्यक्ष रंगिला आचार्य, द्वितीय उपाध्यक्ष शिव पौडेल, तृतीय उपाध्यक्ष सुनिता तिमिल्सिना, सचिव सावित्रा ढुङ्गाना, सहसचिव भगवतीकुमारी खड्का, कोषाध्यक्ष कमलबहादुर रेग्मी र सहकोषाध्यक्ष लीलाबहादुर जिसी छन् ।

यस्तै, क्लब मेम्बरसीप चेयरपर्सन मिकास गुरुङ, एलसिआइएफ कोअर्डिनेटर विष्णुमाया बराल, सर्भिस चेयरपर्सन असिम गुरूङ, क्लब मार्केटिङ्ग एण्ड कम्युनिकेसन चेयरपर्सन शारदा पोखरेल,
हेल्थ डाइरेक्टर राजन जोशी, साँस्कृतिक डाइरेक्टर शान्ति गुरुङ, शिक्षा डाइरेक्टर लालबहादुर राना, खेलकुद डाइरेक्टर प्रकाश पाठक, अर्थ डाईरेक्टर केशव सुवेदी, सामाजिक डाईरेक्टर राजन अधिकारी, टेल ट्विस्टर रिना राना र टेमर रेखा रेग्मी छन् ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।