ताजा अपडेट : दबाबमा नेपाल,चौथो विकेट गुम्यो


आईसीसी टि–ट्वान्टी विश्वकप एसिया छनोटमा १ सय ९२ रनको लक्ष्य पच्छ्याएको नेपालले चौथो विकेट गुमाएको छ ।

तेस्रो विकेटका लागि शरद भेषावकरलाई गुमाएको नेपालले चौथो विकेटका रुपमा रोहित कुमार पौडेललाई गुमाएको हो ।  

त्यसअघि ओपनर ज्ञानेन्द्र मल्ल ३९ रनमा पवेलियन फर्किँदा कप्तान पारस खड्का १२ रनमा आउट भएका थिए । 


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं