कतारसंग नेपाल पराजित भएसंगै नेपाली समर्थकहरु आक्रोसित र निराश देखिएका छन्।
यसैक्रममा नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान तथा वर्तमान अन्डर-१९ टिमका प्रशिक्षक बिनोद दासले हार पछि ४ वटा प्रश्न खडा गरेका छन्।
१. पावरप्लेमा कसले बलिंग गर्छ, मिडल ओभरमा र डेथ ओभरमा ?
२. यो पिच अझै ब्याटिंगको लागि मुस्किल छ ?
३. हामीले ६ जना बलर+पारस लाई खेलाएर २० ओभर बलिंग गर्ने सहि निर्णय गर्यौं
४. हामीले १२२ रक्षा गर्न सक्छौं ?
खेलको दौराननै बिनोद दासले ट्वीट गर्दै आफुमा निकै प्रश्नहरु घुमीरहेको र सोध्ने कि नसोध्नेमा दोधार रहेको बताएका थिए।

My Questions;
1.who will bowl in powerplays, middle over and at Death?http://2.Is the pitch still difficult to Bat?
3.Did we take the right call by playing 6 bowlers+Paras to bowl 20 overs?
4.Can we defend 122?
#wewillqualify #itsnotover https://twitter.com/binodsum/status/1153520059240763392 …Binod Das@binodsumSo many questions circling my head but not sure if I should ask..




