ताजा समाचार

जेठ ४ गते २०७६

पोशाक ( लघुकथा )

जोसेफले नेपाल भ्रमणको क्रममा तराई पुग्दा कुर्ता, पाइजामा ….
लगायो । पहाड पुगेपछि कोट,कमिज,पाइन्ट ……लगायो । हिमाल पुगेपछि स्वीटर, ज्याकेट, गलबन्दी , न्यानो पाइन्ट … लगायो ।

त्यसपछि काठमान्डौतिर लाग्यो । थानकोटबाट भित्र पसेपछि ” मास्क ” … लगायो ।