नुवाकोट जिल्लामै पहिलो गुरुकुल

नुवाकोट जिल्लामै पहिलाे गुरुकुल स्थापना गर्न लागिएको छ।

गुरुकुल स्थापनाको लागि पाठक परिवार द्वारा स्वर्गीय माता पिता काे सम्झनामा आफ्नाे गाउँमा १११११११ ( एघार लाख एघार हजार एक सए रुपैयाँ) सहयाेग एक कार्यक्रमका बिच पाठक परिवारका जेष्ठ सदस्य बाबुकाजि पाठक,टप माया गाैरिबिलाश पाठक स्मृति प्रतिस्थान का संरक्षक बर्दिकुमार शर्मा पाठक ,संयाेजक केदारनाथ पाठक एवंम सदस्यहरु गाेबिन्द पाठक ,रमेशकुमार पाठक,हरि प्र पाठक ,राधादेबि पाण्डे लगायत प्रतिस्थानका सदस्यहरुले ले घाेषणा गरेको बृहद ब्रम्हक्षेत्र बिकास समितीका सदस्य कृष्ण मिश्रले बताए।

साे अवसरमा महायज्ञ उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पुर्ब अर्थमन्त्री एवंम नेपाली काङ्ग्रेसका नेता डा रामशरण महत द्वारा सहयाेगि हरुलाई उच्च सम्मानका साथ अभिन्नदन गर्दै धर्म सस्कार र संस्कृति लाई जगेर्ना गर्न आफु सदा सर्बदा तप्पर रहेकाे बताए उक्त कार्यक्रममा आफ्नै पहलमा बजेट बिनियाेजन भई निर्माणधिन अबस्थामा रहेकाे नाट्यश्वरि मन्दिर काे कार्यमा बिलम्ब भएकोमा दुखेसाे समेत ब्यक्त गर्दै चाडैनै काम सम्पन्न गर्न निर्माण ब्यबसाहिलाई आग्रह गरे ।