रवि लामिछानेका दाई संचारकर्मी हरिशरण आए मिडियामा, रविको बारे गरे खुलाशा

वरिष्ठ संचारकर्मी हरिशरण लामिछानेका भाई हुन अहिलेका चर्चित संचारकर्मी रवि लामिछाने ।

विगत ३० वर्ष देखि रेडियो नेपाल लगायतका विभिन्न ठाउँमा काम गरिरहेका हरिशरणले मेनमिडिया समक्ष विषेश अन्तर्वाता दिएका छन् । जसमा उनले भाई रविको वारेमा विभिन्न कुराको खुलाशा गरेका छन् ।

साथै रविको विहेको बारेमा पनि शुभकामना व्यक्त गरेका छन् । दाई हरिशरणर्क बाटो पछ्याउँदै रवि मिडियाका लागेका थिए । हरिशारणको आवाजको अहिले पनि लाखौँ फ्यान रहेका छन् ।