मट्टीखानमा सामाजिक जागरणका लागि नारी अभियानको वनभोज

सामाजिक जागरणका लागि नारी अभियान नेपालको बनभाेज कार्यक्रम सम्पन्न भएकाे छ । अभियानका अभियन्ता तथा सदस्यहरु विच अात्मियता जगाउने तथा अान्तरिक पर्यटनकाे प्रबर्द्धन गर्ने उदेश्यले बनभाेज कार्यक्रम अायाेजना गरिएको कार्यक्रम संयाेजक कान्ता अधिकाीले जानकारी दिएकी छन् ।

मट्टीखानमा सम्पन्न बनभाेजमम ५० जनाकाे सहभागीतन रहेकाे थियाे मट्टीखान भ्यु रिसाेर्टले खानाकाे व्यवस्थापन गरेको थियाे भने बनभाेजमा विभिन्न खेल समेत खेलाइएको थियाे । अभियानका परिकल्पनाकार सुष्मा पाैडेलकाे नेतृत्वमा तिन वर्ष अगाडिदेखी अभियान सञ्चालन भैरहेकाे छ । विभिन्न क्षेत्रका महिलाहरुलाइ समेटेर पत्रकार तथा अधिवक्ता समेत रहेकी पाैडेलले अभियानकाे थालनी गरेकी हुन् ।

पाैडेलकाे नेतृत्वमा अभियान मार्फत पाच सय भन्दा वढि कार्यक्रम सम्पन्न भैसकेका छन् । नाकाबन्दीका वेला सद्भाव जागरणदेखी तराईमा पुगेर कम्मल वितरण अागलागी वाट पिढित भुकम्प, पिडितलाइ राहत वितरण लगायत असाहयकाे सहारा लक्षितवर्गलाइ सहयाेग , सडक मानव उद्दार तथा मानव सेवा अाश्रम पाेखरामा स्थापित गर्न पहल, सचेतना, जागरण तथा नेतृत्व विकास लगायतका कार्यक्रम सञ्चालन गरिरहेकाे छ ।