ताजा समाचार

प्रविधि

क्यान इन्फोटेक पूर्व सन्ध्यामा दृष्टिविहीनलाई कम्युटर तालिम

दृष्टिविहीनका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजना र ओम डेभलपमेन्ट बैंकको सहयोगमा तालिम आयोजना गरिएको हो । फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना हुने ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइएमइपे’को पूर्व सन्ध्यामा तालिम सुरु भएको हो । कम्प्युटर शिक्षा तालिमको मंगलबार ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले उद्घाटन गरे । उनले सामाजिक उत्तरदायित्व बहन गर्ने… पुरा पढौ

प्रधानमन्त्रीकै नगरका टुकीको भर

झापाको सुगममा पर्छ दमक । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला पनि । त्यसमा पनि उनको क्षेत्र । तर उनकै क्षेत्रमा टुकीको भरमा नागरिक बस्नु परेको छ भन्दा अचम्म लाग्ला । यथार्थ यही हो । यही ठाउँकी रीता खवासको घरमा भने हालसम्म बिजुली पुग्न सकेको छैन । दमक–१ निवासी खवासका दुई छोरीहरूको यतिखेर परीक्षाको चटारो छ । सोलारको भरमा घर चलेको छ । त्यसको पनि भर छैन । विजुली छैन ।… पुरा पढौ

क्यान इन्फोटेक फागुनमा, साथमा फुड फेस्टिवल

कम्प्युटर एशोएिसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा दसौं संस्करणको ‘क्यान इन्फोटेक–२०१९’ हुने भएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आगामी फागुन १८ देखि २४ गतेसम्म इन्फोटेक हुने क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिए । इन्फोटेकको तयारी सुरु भएको उनले बताए । इन्फोटेकमा कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नविनतम प्रविधिको जानकारी दिइने पौडेलले बताए । इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी… पुरा पढौ

ढोरपाटन गापाको मोबाइल एप्स

ढोरपाटन नगरपालिकाले सहज रुपमा जानकारी र सूचना पु¥याउन मोबाइल एप्स सार्वजनिक गरेको छ । मोबाइलमार्फत जनताले घरमै बसेर नगरपालिकासँग सम्बन्धित जानकारी प्राप्त गर्न सकून् भन्ने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । मोबाइल एप्समार्फत् नगरपालिकाका सम्पूर्ण गतिविधि हेर्न सकिने ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । नगरपालिकाका सूचना प्रविधि अधिकृत हरिश भण्डारीले सूचना प्रविधि विभागको प्राविधिक सहयोगमा उक्त मोबाइल एप्स भित्राइएको जानकारी दिए । एप्सको सहयोगमा स्थानीय तहबाट… पुरा पढौ

मुस्ताङ आउने पर्यटकको निगरानी सिसी क्यामेराले गर्ने

जिल्ला प्रहरी कार्यालयले मुस्ताङले जोमसोमक्षेत्रमा सिसी क्यामेरा जडान गर्ने भएको छ ।प्रहरी प्रधान कार्यालयले मुलुकभरका प्रहरी कार्यालय तथा मुख्य बजारक्षेत्रमा,चोक र राजमार्गहरुमा सिसी क्यामेरा राख्ने योजना अनुसार मुस्ताङमा यसको गृहकार्य भईरहेको हो । प्रहरी प्रधान कार्यालयले चालुवर्षको बजेटमा प्रत्येक जिल्लाका प्रहरी कार्यालय तथा व्यस्त बजारलाई लक्षित गर्दै बजेट बिनियोजन गरेको हो ।मुस्ताङका डिएसपी महेन्द्र खड््काले केन्द्रिय बजेट र कार्यालयको आन्तरिक बजेट मार्फत २ महिनाभित्रै सिसी क्यामेरा राख्ने तैयारी भईरहेको जानकारी… पुरा पढौ

तल्लो मुस्ताङमा फाईबर नेट

ओझेलमा पर्दै आईरहेको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका घमी र चराङमा २ जी रेडियो लिंक मोवाईल सेवा बिस्तार हुदैछ । यसअघि उपल्लो मुस्ताङको लोमान्थाङ बजारमा बिस्तार भएको यो सेवा लोघेकर दामोदरकुण्ड गाउपालिकामा बिस्तार गर्न लागिएको हो । संञ्चार सम्पर्क प्रभावकारी नभएको उपल्लो मुस्ताङमा रेडियो लिंक बिस्तारपछि यहाँका ११ वटै गाउमा संञ्चार सम्पर्कको पहुच स्थापित हुने नेपाल दुरसंञ्चार जोमसोमका कार्यालयका प्रतिनिधि महेन्द्र गुरुङले जानकारी दिए ।उनले रेडियो लिंकपछि सूचना आदान–प्रदान तथा… पुरा पढौ

व्यवसायी र उद्यमीबीच के फरक ?

नयाँबजारमा आज पुरुषोत्तम न्यौपाने र शिव परियार आउने पोखरा,२१ मंसिर । व्यवसायी र उद्यमीबीच के फरक छ ? सजिलो उत्तर छ –व्यवसायीले पुरानो विचारलाई बोक्छ र बजारको एउटा खेलाडी बन्छ । उद्यमीको कुरा भने ठीक उल्टो छ, ऊ बजार हेर्छ र आफ्नो विचार र सोच प्रयोग गर्दै नया व्यवसाय सुरु गर्छ । अझ, सजिलो उत्तर– कुनै ठाउँमा रेष्टुरेण्ट चलेको देखेर कोही त्यही व्यवसायमा होमिन्छ तर उद्यमीले भने त्यही ठाउँमा नया… पुरा पढौ

मुस्ताङको लोघेकरमा बिजुली बल्यो

उपल्लो मुस्ताङ अन्तर्गत लोघेकर दामोदरक्ुुण्ड गाउपालिकामा पहिलो पटक बिद्युत लाईन बिस्तार भएको छ ।गाउपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले आफ्नो गाउपालिकाका ११ वटा गाउमा बिद्युत संम्पर्क जोड्ने लक्ष्य अनुसार ४ वटा गाउमा पहिलो चरणको बिद्युत बिस्तार भएको हो । लोघेकरका घिलिङ,घमी,स्याङ्वोचे र ढाक्मरगरी ४ गाउमा शुक्रबारदेखि बिजुलीबत्ती बल्न थालेको हो ।त्यस्तै,गाउपालिकाको चराङ र मराङमा समेत बिद्युत लाईन जडानको ८० प्रतिशत काम सम्पन्न भएको छ । नेपाल बिद्युत प्राधिकरणको ५ सय ५०… पुरा पढौ

तनहुँका ६ तहमा मोबाइल एप्स

तनहुँका ६ स्थानीय तहले मोबाइल एप्स बनाएका छन् । १० स्थानीय रहेको जिल्लाका सबै नगरपालिकाले मोबाइल एप्स बनाइसकेका छन् । व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाको मोबाइल एप्स सञ्चालनमा आइसकेको छ । देवघाट र म्याग्दे गाउँपालिकाले मात्रै मोबाइल एप्स बनाएका छन् भने आँबुखैरेनी, बन्दीपुर, रिसिङ र घिरिङ बाँकी छन् । व्यासको मोवाइल एप्स बिहीबार तयार भएको छ । व्यास नगरपालिकाले प्रवाह गर्ने सेवाका बारेमा गुनासो भए मोबाइल… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय स्तरको वर्ड क्याम्प

वर्डप्रेस पोखराको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको वर्डक्याम्प पोखरा २०१८ शनिबार भएको छ । २०१२ देखि प्रत्येक वर्ष काठमाडौंमा वर्डक्याम्प हुनेगरेको थियो । नेपाल राजधानी बाहिर पोखरामा पहिलो पटक यो कार्यक्रम भएको हो । विश्वमा निर्माण हुने वेबसाइटमध्ये ३० प्रतिशत बढी वर्डप्रेस प्रयोग गरी बनाइन्छ । कन्टेन्ट म्यानेजमेन्ट सिस्टमको ६० प्रतिशत बढी हिस्सा वर्डप्रेसले ओगटेको बताइन्छ । वर्डप्रेसबारे जानकारी दिन क्याम्प आयोजना गरिएको कार्यक्रम संयोजक पितमबहादुर सेनले बताए । सामुुदायिक हितका लागि… पुरा पढौ