Featured News

८ महिनादेखि मन्दिरविहीन तालवाराही

समुद्रका बिचबिचमा टापुहरु संसारभर थुप्रै छन्, तालका बिचमा पनि टापु र त्यसमा मन्दिर भएको दुर्लभ गन्तव्य पोखराको फेवातालमा छ । हो, तालको सानो टापुमा भएको तालबाराही मन्दिर त्यसैले पनि पोखरा घुम्न आउने अधिकतर पर्यटकको रोजाइको गन्तव्य बन्छ । अहिले भने मन्दिर भत्काइएको छ । मन्दिरको दर्शन र घुमघामका लागि पुग्नेहरुलाई खिन्न पार्ने दृश्य छ अचेल । दुर्भाग्य के भने मन्दिर भत्काइएको पुनर्निर्माणका लागि हो, जसको पूर्णताको छेकछन्दचाहिँ छैन । भनेको… पुरा पढौ

पुरानो ल्यान्डफिलमा ७ महिनामै बन्यो नमुना गौशाला

आधा वर्षअघिसम्म पोखराका सडकमा देखिने एउटा दृश्य अचेल गायबजस्तै छ । सम्झनुभयो ? यत्रतत्र स्वच्छन्द छाडा गाईवस्तुको दृश्य । पोखरा महानगरपालिकालाई बेलाबेला टाउको दुखाइ बन्थ्यो सडकका गाईवस्तु । त्यसमाथि पैदलयात्रु र गाडीहरुलाई पनि उत्तिकै सास्ती हुन्थ्यो । कहिलेकाहिँ त दुर्घटना पनि निम्तन्थ्यो । अचेल पनि सडकमा गाईवस्तु नआउने होइनन् । तर त्यस्ता गाईवस्तुलाई भेटेसम्म पोखरा १४ को बाच्छेबुडुवा पु¥याइन्छ । जहाँ पहिला महानगरपालिकाले फोहोर बोकेर लैजान्थ्यो, अचेल गाईवस्तु लगिन्छ ।… पुरा पढौ

How long will it take to rebuild Tal Barahi temple?

Nov. 30: Almost every person who comes to Pokhara visits the Tal Barahi Temple in the Phewa Lake. And every person who visits the temple asks when it will be constructed.  The 2015 earthquake damaged the temple and tilted it three inches to the south. Thus, stakeholders decided to demolish it and rebuild it from the ground up.  Accordingly, the old temple was torn down in April this year and, under… पुरा पढौ

फेवाताल जोगाउन प्रदेश र महानगरको संयुक्त समिति

फेवातालको मापदण्ड कायम गर्नेसम्बन्धी सर्वाेच्च अदालतले गरेको ऐतिहासिक फैसलाको पाँच महिनापछि पोखरा महानगर र गण्डकी सरकारको संयुक्त सहजीकरण समिति बनेको छ । गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले फेवाताल संरक्षणका लागि भन्दै सहजीकरण समिति बनाएको हो । बुधबार भएको समितिको बैठकले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । फैसलाको पूर्णपाठ प्राप्त भएको ६ महिनाभित्र तोकिएको काम गरिसक्नु पर्ने भन्ने व्यहोराको आदेश भएको थियो । पोखरा महानगरले तालहरुको… पुरा पढौ

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते

सरकारले राष्ट्रिय सभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शकै आधारमा उक्त दिन निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।  सङ्घीय संसद्को माथिल्लो सदनका रूपमा रहेको राष्ट्रिय सभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाई अर्थात् २० सांसद आगामी फागुन २१ गतेदेखि बाहिरिँदै हुनुहुन्छ… पुरा पढौ

पोखरालाई पर्यटकीय राजधानी बनाउने एजेन्ड अध्ययन गर्न गण्डकी सरकारको समिति

पोखरा महानगरलाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारीका लागि गण्डकी प्रदेश सरकारलेसमिति गठन गरेको छ । गण्डकी सरकारले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने जनाएको थियो । सोही बुँदा कार्यान्वयन गर्न सरकारले गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा समिति गठन गरेको हो । समिति सरोकारवाला विभिन्न संस्थाका प्रतिनिधि, पर्यटन विज्ञसहित ११ सदस्यीय छ । पोखरालाई नेपालको पर्यटकीय राजधानीका रुपमा विकास… पुरा पढौ

फेवाताल सरोकार- केही प्रश्न र प्रसंग

कोभिडले थला पारेको पर्यटन उठ्नमात्र के खोजेको थियो, फेवातालबाट ६५ मिटर जग्गा अधिकरण गरेर लेकसाइद बिस्थापन गर्ने निर्णयले त्यहाँका रैथाने, उद्यमी व्यापारी Stakeholders सबलाई बिचलीत बनाए। बिश्वप्रसिद्ध पर्यटनको यो गन्तब्य स्थलमा ६५ मिटर मापदण्ड लगाएर लेकसाइड नै बिस्थापन गर्नुको कारण के हो, धेरैले बुझेन र सोच्न पनी सकेन । लेकसाइडको संरचना हटाएर त्यहाँ के गर्ने ? योजना के छ ? लेकसाइड कुनै प्राकृतिक प्रकोपबाट ग्रस्त क्षेत्र होइन, यत्ति सजिलै विस्थापन… पुरा पढौ

क्वारेन्टिनमा मुर्रा राँगा, कहिलेबाट आउँछ बजारमा सिमोन ?

नेपाली भैंसीको नश्ल सुधारका लागि ल्याइएका मुर्रा राँगा अहिले क्वारेन्टिनमा राखिएका छन् । करिब एक महिना क्वारेन्टिनमा राखी स्वस्थ्य प्रमाणित भएपछि विर्य संकलन थालिने छ । यी मुर्राको विर्य(सिमोन) आगामी वैशाखबाट नेपाली किसानले पाउने भएका छन् । भारतले नेपाललाई उपहार दिएका १५ उन्नत जातका मुर्रा राँगाबाट चाडै विर्य उत्पादन सुरु गर्ने र देशैभरका किसानलाई उपलब्ध गराउने तयारी छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालमा शुक्रबार राति तीमध्ये सात राँगा ल्याइएको… पुरा पढौ

प्रतिगमन गर्न खोजे अर्को जनयुद्ध: विप्लव

नेकपा महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले अब पनि प्रतिगमनको षड्यन्त्र भए अर्को जनयुद्ध गर्ने चेतावनी दिएका छन् । १० औँ पार्टी पुनर्गठन दिवसको अवसरमा शुक्रबार रोल्पाको थवाङमा आयोजित जनसभाम उनले राजतन्त्रसहितका कतिपय षड्यन्त्रकारी शक्तिले अनावश्यक चलखेल गरेको दाबी गरे । उनले भने, ‘प्रतिगमनको प्रयास भए अर्को जनयुद्ध लडिनेछ । जनता उपलब्धि मास्न दिइनेछैन ।’ महासचिव विप्लवले चुनबाङ् बैठकको मर्म प्रचण्ड लगायतका नेताहरू नबुझेको दाबी गरे । उनले जनयुद्धमा सञ्चालन भएको… पुरा पढौ

काँचुली नफेरि सर्प दौडिन सक्दैनन्, पार्टीहरु पनि त्यस्तै हुन्ः पार्थ

अहिले मजदूरदेखि उच्च तहसम्म एउटा साझा प्रवृत्ति छः निराशा र आक्रोश । संसारकै उन्नत मानिएको राजनीति व्यवस्था, विश्वको ज्ञान, विज्ञानसँग प्रत्यक्ष पहुँच र गाउँ गाउँमै सरकार पुगे पनि सर्वसाधारणको दैनिकी सरल र सहज हुन सकेको छैन । यस्तै, यस्तै सामाजिक, आर्थिक र राजनीतिक समस्याको माक्र्सवादी दृष्टिकोणबाट समाधानको प्रस्ताव गरिएको पुस्तक ‘विकल्प’माथि शनिबार पोखरामा बहस भएको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव राम कार्की ‘पार्थ’को लेखहरुको सङ्ग्रह यसमा समतामूलक समाज… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं