Author Archive

विदेशीको जानकारी राख्दै नेपाल सरकार, एफएनएमआइएस मार्चबाट अनिवार्य

अध्यागमन विभागले नेपाल भ्रमणमा आउने सबै विदेशीको भ्रमण र आवासको तथ्यांक राख्ने भएको छ । फरेन नेसनल्स म्यानेज्मेन्ट इन्फर्मेसन सिस्टम (एफएनएमआइएस) बनाएर विभागले आउँदो मार्चबाट देशैभर यस्तो तथ्यांक राख्ने भएको हो । काठमाडौंका तारे होटलहरुमा जनवरी १ बाटै यो प्रावधान लागू भइसकेको छ । यसबारे विभागले राजधानी बाहिर पहिलो पटक पोखरामा अन्तक्र्रिया आयोजना ग¥यो । एफएनएमआइएसमा हरेक विदेशीको व्यक्तिगत विवरण दर्ता गर्नुपर्छ । यो विवरण भर्न राहदानी अनिवार्य भएकाले भारतीय… पुरा पढौ

पूर्वसांसद ढाकाकुमार श्रम संस्कृति पार्टीमा

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेका ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। पूर्वसांसद श्रेष्ठलाई श्रम संस्कृति पार्टीका अध्यक्ष अध्यक्ष हर्क साम्पाङले मंगलबार स्वागत गरेका हुन्। ‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब लागौं है त,’ साम्पाङले फेसबुकमा लेखेका छन्। रास्वपाबाट सामनुपातिक सांसद रहँदा उनले स्वास्थ्य मन्त्री बन्छु भन्दै उनले दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ बाहिरिएको थियो। अडिओ बाहिरिएपछि उनलाई रास्वपाले अनुशासनको कारबाही गरेको थियो। उनको मेडिकलबाट प्रतिबन्धित… पुरा पढौ

रेन्बो एकेडेमिकको ३० औं वार्षिकोत्सव

रेन्बो एकेडेमिक होम्स मावि पोखरा १५ को ३० औं वाषिर्कोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम भएको छ । बुधबार प्रि नर्सरीदेखि ३ कक्षासम्म र बिहीबार ४–१२ कक्षासम्म गरी २ दिने कार्यक्रम भएको हो । कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा ईन्द्रप्रसाद तिवारीले स्मार्ट बन्न र स्मार्ट जीवनयापन गर्न विद्यार्थी जीवनबाट नै असल संस्कार र आदत विकास गर्नुपर्ने बताए । यो समय प्रविधिको भएकाले प्रयोगात्मक शिक्षमा जोड दिँदै अन्तर्राष्ट्रिय मापदण्ड समेटेर… पुरा पढौ

रेशम चौधरीविरुद्ध उजुरी

कैलालीको प्रतिनिधि सभा क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टी नेपालको तर्फबाट मनोनयन दर्ता गराउनु भएका रेशमलाल चौधरीको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । स्वतन्त्र उम्मेदवार सत्यनारायण भट्टराईको उजुरी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ कैलालीले जनाएको छ । उजुरीकर्ता भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०८२ को दफा १६ को (घ) अनुसार कुनै कसुरमा जन्मकैद सजाय पाई त्यस्तो फैसला अन्तिम भएमा त्यस्तो सजाय पाउने… पुरा पढौ

४ निवर्तमान मन्त्रीः हिजो ढाँटको खेती, आज मतको खोजी

शनिबार शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन मंगलबार म्याग्दी पुगे । आविष्कार केन्द्र चलाएर उदाहरणीय काम गरेका पुन फेरि पुरानै काममा फर्किएको धेरैको अनुमान त्यति बेला फेल भयो, जब उनी निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराए । स्वतन्त्र उम्मेदवारी दिएका पुन निर्वाचनमा होमिएका छन् । आइतबार खेलकुद मन्त्री बब्लु गुप्ता र सोमबार सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन् । त्यसअघि नै राजीनामा दिएका कुलमान घिसिङ… पुरा पढौ

६८ पार्टी र स्वतन्त्र गरी ३४८४ उम्मेदवार मैदानमा

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले मनोनयन पत्र दर्ताका लागि मंगलबार दिएको समयसीमाभित्र ६८ राजनीतिक दलबाट २२ सय ९७ र ११ सय ८७ स्वतन्त्रतर्फ उम्मेदवारी परेको हो । जसमा ३ हजार ८८ पुरुष र ३९५ महिला रहेका छन् । फागुन २१ मा १६५ सीटका लागि निर्वाचन हुँदैछ । मंगलबार बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने… पुरा पढौ

काठमाडौं ३ : कुलमानको उज्यालोमा अनेक पर्दा

पूर्वमन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं ३ मा उम्मेदवारी दिएका छन् । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक हुँदा उदाहरणीय भूमिका निर्वाह गरेको उनले सोही कुराको जस लिन पार्टीको नामै उज्यालो नेपाल र चुनाव चिन्ह चिम राखेका न् । घिसिङ रास्वपासँगको एकता सम्झौता तोडेर पहिलो पटक चुनावी मैदानमा उत्रिएका उनलाई स्वपाकै राजुनाथ पाण्डेसहित एमालेले रामेश्वर फुयाँल, नेकपाले नीरज लामा तथा कांग्रेसका रमेश अर्यालले चुनौति दिएका छन् । पुस… पुरा पढौ

जुरेस रेन्बोको रक्तदान

जुनियर रेडक्रस सर्कल रेन्बो एकेडेमिक होम्सले मंगलबार आयोजना गरेको खुला रक्तदानमा १ सय ३३ पिन्ट रगत संकलन भएको छ । विद्यालयको ३० औं वाषिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रमको पूर्वसन्ध्यामा रक्तदान भएको हो ।पोखरा १५ का पूर्व वडाध्यक्ष एवं रेडक्रसक्रर्मी प्रकाश पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी नेपाल रेडक्रस सोसाइटी कास्की सभापति उर्मिला खड्काले रक्तदान सुरुआत गरिन् । सभापति खड्काले रगत अभावलाई पूर्ति गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताइन् । उनले… पुरा पढौ

गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। नेकपा कोशी प्रदेश समिति सदस्यसमेत रहेका राईले सोमबार दिउँसो पदबाट राजीनामा बुझाएर निर्वाचन अधिकृतको कार्यालय कटारी पुगी उम्मेदवारी दर्ता गराएका हुन् । नेकपाबाट उदयपुर २ बाट चुनाव लड्ने आकांक्षी रहेका उनले पार्टीले टिकट नदिने भएपछि अन्तिममा स्वतन्त्र उम्मेदवारी दर्ता गरे । यस क्षेत्रमा नेकपाले भने सुरेशकुमार राईलाई उम्मेदवार बनाएर मनोनयन… पुरा पढौ

दाङ १ : नेकपाका मेटमणिविरुद्ध कुलप्रसाद बागी

नेकपा नेता कुलप्रसाद केसीले दाङ १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि असन्तुष्ट बनेका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री केसीले स्वतन्त्र उम्मेदवारी दिएका दिएका हुन् । आफ्नै पार्टीबाट बागी परेपछि मेटमणिलाई चुनाव जित्न सकस पर्ने देखिन्छ । मेटमणि साविक एकीकृत समाजवादीका नेता हुन् भने केसी साविक माओवादी केन्द्रका नेता हुन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं