सुनकाण्ड र निर्मलाका हत्यारा बालुवाटारमै : शेखर


नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा बालुवाटारमै रहेको दाबी गरेका छन् ।

नेपाल शिक्षक संघ प्रदेश ५ ले शुक्रबार बुटवलमा आयोजना गरेको सभामा उनले वालुवाटारमै हत्यारा भएकाले पत्ता लाग्न १२ वर्ष लाग्न सक्ने बताएको जिकिर गरे । कोइरालाले सुनकाण्डका दोषी पनि बालुवाटारमै रहेको बताए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं