ताजा समाचार

वैशाख २३ गते २०७६

फोरम र नयाँ शक्तिविच पार्टी एकता, यस्तो छ नौबुदे सहमती पत्र(पूर्ण पाठसहित)

सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवविच पार्टी एकता भएसंगै नौबेँदे सहमतिमा हस्तक्षर गरेका छन् ।

एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन् । संघीयता, सुशासन, समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक छ’ सहमति पत्रमा भनिएको छ ।

एकतापछि पार्टीको नाम समाजवादी पार्टी, नेपाल राखिएको छ।